शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पर्वतको जलजलामा बिरामी चितुवाको उद्धार

पर्वत / जिल्लाको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो । करिब डेढ वर्ष उमेरको चितुवा मकै...

‘यन्त्र’ र ‘रोग’ ले पर्वतमा गाई गोरुको सङ्ख्या ओरालो लाग्दै

पर्वत / कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकीकरण र चौपायामा आउने रोगका कारण जिल्लामा गाई र गोरुको संख्या एक वर्षको अवधिमा नै करिब एक हजारले कमी आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको...

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण

पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्य तथा खेल सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका २४ पाटेस्वाँरास्थित बाल प्रवोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको...

फिर्के संरक्षण अभियान सुरु

असार ३१ गते पोखराको ८ र ५ नम्बर वडा जोड्ने पुल भत्कायो । करिब ४० वर्ष पुरानो पुल नजिकै एक सामुदायिक भवन पनि छ । भवनले फिर्केको मापदण्ड मिचेको छ । भवनका कारण फिर्के...

बाईस बर्षदेखि फरार दुई प्रतिवादी पक्राउ

स्याङ्जा/ ज्यान मुद्धामा कैंद सजाय तोकिएर फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीले कर्तब्य ज्यान मुद्धामा २२ बर्षदेखि फरा भीरकोट नगरपालिका–७ का ४३ बर्षिय जमुना अर्याल र सवारी ज्यान मुद्धामा...

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

पोखरा/ कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प...

उत्कृष्ट विद्यार्थीलाई पोखरा १३ को सम्मान

पोखरा/ पोखरा १३ नं. ले कुँडहरले एसइई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ । वडाध्यक्ष किरण बरालले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई् सम्मान र पुरस्कृत गरिरहँदा आज असफल भएकाहरू भोलि...

एकता सहकारीले चालुबर्ष रजतबर्ष मनाउने

बागलुङ/एकता सहकारी संस्थाले चालुबर्ष २०८०/०८१ लाई रजत बर्षको रुपमा मनाउने भएको छ । स्थापनाको २५ बर्ष पुगेको अबसरमा संस्थाका क्रियाकलाप र सामाजिक सेवा प्रभावकारी बनाउने निर्णय गरेको अध्यक्ष धुूबप्रसाद शर्माले बताए । जिल्लाभर कार्यक्षेत्र रहेकोले...

बागलुङमा कुकुर दर्ता अभियान शुरु

बागलुङ/छाडा छाडिएका कुकुर तथा घरपालुवा कुकुरबाट हुने जोखिम कम गर्न बागलुङ नगरपालिकाले दर्ता तथा निशुल्क खोप र औषधि वितरण सुरु गरेको छ । हरेक घरपालुवा कुकुरको दर्ता गर्ने र नगरपालिकाले निशुल्क उपचार र मृत्यु भएमा...

लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो

बागलुङ/ लम्पी स्किन नामक संक्रमक रोगबाट बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ । केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत...

-->