बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

शौचालयको ठेक्का रोक्न अदालतको आदेश

पोखरा/ पर्यटकीय सहर पोखरामा एउटा पनि गतिलो सार्वजनिक शौचालय छैन । फेवाताल किनारमा हिड्ने पर्यटक सार्वजनिक शौचालय जान होटल र रेष्टुरेण्ट जानुपर्ने हुुन्छ, बाराहीघाटमा भएको शौचालय पनि व्यवस्थित र सफा छैन । पर्यटकीय क्षेत्रमै एउटा...

सीता दाहालको राजकीय सम्मान सहित अन्तिम संस्कार

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। पशुपतिनाथस्थित आर्यघाटमा बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरू छोरी रेणु र गंगाले दागबत्ती दिएका छन्। हिन्दू परम्परा अनुसार सीताको...

एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’

बागलुङ/ जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तह सँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो । सुत्केरी आमा...

मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना

विराटनगर/ लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए । उनका अनुसार...

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाण्डौ/ मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनएएमभी कलसाइन भएको...

किसानलाइ डाले घाँसका बिरुवा बितरण

बागलुङ/भू तथा जलाधार व्यवस्था कार्यालय पर्वतले बागलुङका किसान लाई बिभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ । बागलुङ स्थित भूसंरक्षण नर्सरीमा तयार गरिएका बिरुवा सोमबार बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले किसानलाई बिरुवा...

बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु

बागलुङ/ बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा/ पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो...

वडाको सिफारिस विनै भुक्तानी माग, भौतिक पूर्वाधारले रोक्यो 

पोखरा/ माछापुच्छे्र गाउँपालिका वडा ७ र ८ जोड्ने उपल्लो इदीखोला क्षेत्रमा सडक निर्माण भइरहेको थियो । संघीय सरकारको २१ लाख ५० हजार रुपैयाँ अनुदानमा निर्माणाधीन सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारी थिए । काममा...

गाउँका विद्यालय सुधारको लागि २० करोड जम्मा गर्दै एनआएनए

पर्वत/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको ग्रामीण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । सहरी क्षेत्रमा रहेका सुविधा सम्पन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूले गुणस्तरीय शिक्षा र आधुनिक सुविधाहरूको प्रयोग...

-->