बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सडक विस्तारका लागि मापदण्डभित्रका संरचना हटाउँदै महानगर

पोखरा/ पोखरा महानगरपालिकाले पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको राजमार्गमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मका संरचना हटाउन सुरु गरिएको हो । पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डमा पर्ने निर्मित...

४ जिपिए ल्याएका बिद्यार्थी सम्मानित

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भर्खरै प्रकाशित भएको एसइइ परीक्षाफलमा ४ जिपिए ल्याएका प्रत्येक बिद्यार्थीलाई २० हजार रुपैयाँको दरले पुरस्कार दिने घोषण गरेका छन् । सोमबार बागलुङ नगरपालिका वडा नंं २ स्थित रुद्रे पिपल माबिले...

अर्मपर्म हरायो, खेतीखर्च बढ्यो

पर्वत / पर्वतको मोदी गाउँपालिका–५ बाजुङका ईश्वरीप्रसाद आचार्यलाई आजभोलिको भन्दा वर्षांै अगाडिको खेतीपाती गर्ने चलन राम्रो लाग्छ । पछिल्लो समय समूहमा वा अर्मपर्म गरेर खेतीपाती गर्ने प्रचलन हराउँदै जाँदा आर्थिक बोझ थपिँदै जाँदा जग्गा...

सहकारी संचालक र ऋणीलाई लगाम लगाउँदै पोखरा महानगर

पोखरा/ पोखरामा शाखा कार्यालय संचालनमा ल्याएका शिवशिखर र इमेज सहकारी टाट पल्टिएका छन् । पोखरालाई नै कार्यक्षेत्र बनाएका कयौं सहकारी अहिले समस्याग्रस्त छन् । महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेलका अनुसार पोखरामा मात्रै ३६८ वटा...

हरियाली पार्क आमा समूहको सम्मान कार्यक्रम

बागलुङ/ बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित हरीयाली पार्क आमा समूहले एक कार्यक्रमका बीच आमा समूह र हरीयाली पार्क निर्माणमा सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । हरीयाली पार्कमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्वतमान...

इन्टरनेटको शुल्क घटाउन माग

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घट्नुपर्ने बताएका छन् । शुक्रबार पोखरा माआयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवाला सँगको अन्तरक्रियामा उनले सस्तो र स्तरीय...

फेवा दृष्यावलोकन स्थल ठेक्कामा, वडाध्यक्ष विरोधमा

पोखरा/ पोखराको प्रसिद्ध फेवातालको सुन्दर दृष्य हेर्ने घाटमध्येको प्रसिद्ध घाट हो– हल्लनचोक घाट । दक्षिणतिर मत्य विकास केन्द्रको माछा प्रजनन केन्द्र र उत्तरतिर क्याम्पिङचोक रहेको सो ठाउँमा करिब ३५ वर्षअघि नै तालको केही भागसम्म...

पोखरामा पञ्चेश्वर प्राधिकरणको ‘गभर्निङ बडी’ को बैठक

पोखरा/ चर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बैठक पोखरामा सुरु भएको छ । विवादका कारण रोकिएको ४३ महिनापछि बिहीबारबाट पोखरामा आयोजनाको गभर्निङ बडीको बैठक सुरु भएको हो । बैठक शुक्रबारसम्म चल्नेछ । बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका...

बागलुङका छ जनाले ल्याए ४ जीपिए, चार जना सामुदायीक बिद्यालयका

बागलुङ/ माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षामा बागलुङका चार विद्यालयका छ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार प्रकाशन गरेको नतिजा अनुसार जिल्लाका तीन सामुदायीक र एक...

इमेज सहकारीका बचतकर्ता सडक आन्दोलनमा

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बिहिबार बागलुङ बजारमा जुलुस प्रदर्शन गरेका छन् । सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै बचतकर्ता आन्दोलित भएका हुन् । बचतकर्ताले बागलुङ नगरपालिकाका...

-->