बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मंगला क्याम्पसले ४ रोपनी जमिनमा फलफूल लगाउने

बेनी /म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसले फलफूलको उत्पादन र बजार राम्रो देखेपछि क्याम्पसको खाली जग्गाको सदुपयोग गर्नफलफूल खेती सुरु गरेको छ । क्याम्पसको भौतिक संरचना, खेलमैदान सहित प्रयोग हुने जमिन बाहेक करिब...

उत्कृष्ट कृषकलाई सम्मान

पोखरा/ पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगदसहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य...

राजाका छोराको बिहेमा मुस्ताङका दुई पालिकामा आज सार्वजनिक बिदा

मुस्ताङ/ मुस्ताङी राजाको छोराको विहेको लागि उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छन । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्वु गुरुङले सार्वजनिक सूचना जारी गर्दै जारी सूचनामा मुस्ताङका...

बरामद गरिएका अबैध हतियार प्रशासनमा बुझाइयो

बागलुङ/ढोरपाटन शिकार आरक्ष कार्यालयले बिभिन्न समयमा बरामद गरेका अबैध हतियार जिल्ला सुरक्षा समितिलाई बुझाएको छ । शनिवार एक कार्यक्रमका बीच आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र कंडेलले ती हतियार बुझाएका हुन् । शनिवार बसेको सुरक्षा समितिको...

फेवा जोगाउन प्रधानमन्त्रीलाई राष्ट्रिय सम्पदाको आग्रह

पोखरा/ मानवीय र प्राकृतिक अतिक्रमण एकसाथ झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न...

मानवअधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा

बागलुङ/ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् २०२४ को मानवअधिकार वर्ष पुस्तक प्रकशनका लागि अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । शुक्रबार भएको घटना अध्ययन तथा समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले ४२ वटा...

नवलपुरमा १० प्रतिसत रोपाईं

नवलपुर/ नवलपुरमा रोपाईं साउनसम्म चल्ने देखिएको छ । लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमा साउनको पहिलो साता अगाडी रोपाईं नसकिने भएको हो । कम्तीमा पनि २२ दिनपछिको बीऊ रोप्न योग्य...

सुशासनका लागि महत्वपूर्ण काम भए : प्रधानमन्त्री

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको जिकिर गरेका छन् । पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथिको...

कक्षाकोठाबाट निस्केर रोपाईं सिक्न खेतमा पसे विद्यार्थी

म्याग्दी/ असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै...

राष्ट्रिय माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा/ पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयहरु र ज्येष्ठ नागरिकसंग न्यायिक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नम्वर १ मा रहेको राष्ट्रिय माविमा ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण...

-->