बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवधारणालाई सार्थक रुप दिन ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम ल्याईएको हो...
नवलपुर/डिभिजनल वन कार्यालय नवलपुरले निशुल्क बिरुवा वितरण थालेको छ । वन कार्यालयले कावासोती र गैंडाकोट गरी २ वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजनल वन कार्यालय नवलपुरको परिसरमा रहेको डिभिजनल नर्सरी...
पोखरा/ गणतन्त्र र संघीयताको जस कसैले लिन्छ भने, माओवादी केन्द्र पहिलो नम्बरमा आउँछ । १० वर्षे जनयुद्ध भएकै कारण गणतन्त्र र संघीयता आएको भनेर माओवादीले संघीयतालाई आफ्नो राजनीतिक उपलब्धि, राजनीतिक हतियारको रुपमा प्रयोग गर्दै...
पर्वत/जिल्लाको कुश्मा नगरपालिका–कटुवाचौपारीका कृषक तुलसीनाथ पौडेलले असारको पहिलो साता पानी राख्ने ‘ड्रम’ मा पानी ओसारेर धानको बीउ राखे । कटुवाचौपारीको फाँटमा धानको बीउ राख्न तथा रोपाइ गर्नको लागि स्थानीय मल्याङ्दी खोलाको पानी नहरमा चढ्नुपर्छ...