बागलुङ/ विद्यालय बसहरुले क्षमता भन्दा धेरै विद्यार्थी बोकेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बिद्यालय सञ्चालक र प्रधानाध्यापकहरुलाई सचेत गराएको छ । आईतबार सदरमुकाममा रहेका संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेर...