बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ओलम्पिक दिवसमा वृक्षरोपण

पोखरा/ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । सो वक्षारोपण कार्यक्रमको...

पुतलीबजारको बजेट १ अर्ब ४० करोडको 

स्याङ्जा / पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड २३ लाख २८ हजार रुपैयाँ बरावरको बजेट पारित गरेको छ । कुल बजेटमध्ये चालूतर्फ ९४ करोड ५८ लाख ८६ हजार र ...

ताराखोलाको बजेट ३६ करोड ६७ लाख

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाले ३६ करोड ६७ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेका बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र कृषि उपजको...

चिनियाँ ड्रागन बोट रेसमा नेपाल पनि फाइनलमा

पोखरा/ पोखरामा जारी ड्रागन बोट रेसमा नेपाल र चीन फाइनलमा प्रवेश गरेका छन् । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगितामा चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेसमा ४ टोली फाइनल चरणमा प्रवेश गरेका हुन् । नेपालका...

एयरपोर्टको लागि काटिएको रिठ्ठेपानी डाँडामा पहिरो

पोखरा/ गएरातिको भिषण वर्षासहित डाँडाबाट झरेको पहिरोले पोखरा महानगरपालिका वडा नं. २६ चण्डी टोलका नरबहादुर भण्डारीको तीनकोठे कच्ची घर, गोठ र दुई गाई पुरेर क्षति पु¥याएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थले कटान गरेको डाँडाको थाप्लोमा...

बरेङको नीति ‘गाउँकै माटो, बिदेशको साटो’

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुमा रहेको ज्ञान, सिप, अनुभव र प्रविधिको उपयोग गर्ने नीति सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

हरिचौर जाने पक्की पुल बनाइयो

बागलुङ/ गलकोट नगरपालिका–५ को खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । पुरानो सदरमुकाम रहेको हरिचौर बजार आउजाउमा सास्ती भएपछि वडा कार्यालयको अगुवाईमा प्रदेश सरकारको बजेटबाट पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको २० लाख लागतमा...

भ्रुणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिर्न बागलुङले ‘नगर छोरी कार्यक्रम’ सञ्चालन गर्ने

बागलुङ/बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्नौं गरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । यस कार्यक्रमअन्तर्गत...

आज चिनिया ड्रागन रेस फेस्टिभल

पोखरा/ पोखरा फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुनलागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको छ । असार ८ र ९ गते...

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पोखरा/ गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको...

-->