बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बजेटमा अनुदान रकम छुट्यो, अर्थमन्त्रीले भने : भुलवश छुटेछ

पोखरा/आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलको दोश्रो दिन एमालेले सुरुमा नै गण्डकी प्रदेशसभा अवरुद्ध ग¥यो । प्रदेशसभाको दोश्रो कार्यकालमा प्रदेशसभा बैठक स्थगित भएको यो पहिलो घटना हो । बुधबार नियमित कार्यसूची अनुसार बजेट वक्तव्यमाथिको...

गलत पार्किङ र तीव्र गतिले लियो बालिकाको ज्यान

पोखरा/ पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्लेकुलामा एउटा बोर्ड छ ‘चाक्ले कुना (म्याग्दी चोक) स्कुल क्षेत्र गति सीमित’ तर त्यो बोर्डतर्फ कसैको ध्यान जाँदैन । बाटो आरपार गर्न ‘जेब्रा क्रस’ पनि छ । सोही जेब्रा...

न्यू एभरेष्टमा जुरेश गठन

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालयकी छात्रा मग्ना नेपालीको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको हो । समितिको उपाध्यक्षमा रोश्नी जि.सी., सचिवमा रिजन जिसी, सह–सचिवमा सागर कार्की,...

आफ्नै बलात्कारको आरोपमा १२ वर्ष जेल परेका श्रीमान छुटेपछि फेरियो कविताको मुहार

स्याङ्जा/ करिब दुई वर्ष प्रायः आँखा आँशुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ । आफ््नै बलात्कारको अभियोगमा श्रीमान विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल पुगेपछि कविताको दैनिकी दुखमा बितेको...

पोखरालाई योगको केन्द्र बनाऔं : भारत

पोखरा/पोखरामा अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएको छ । पोखरामा रंगशालामा मंगलबार एक कार्यक्रमका बीच योग दिवस मनाइएको हो । योग दिवस मनाउँदै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योगको केन्द्र बनाउन...

स्वास्थ्य उपचार कोषदेखि लिड स्कुलको विकाससम्म

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापनादेखि नगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न ‘लिड स्कुल’को प्रारम्भिक कार्य गरी भौतिक, आर्थिक र...

खेलकुदको सम्भावना बोक्दै आयो पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान

पोखरा/ नेपालका लागि चिनियाँ राजदुत छन सोङले ड्रागन बोट रेसमा सहभागी हुन खेलाडी लिएर चार्टर विमान आएको बताए । उनले चिनियाँ परम्परागत संस्कृतिलाई नेपालमा देखाउन र दुई सभ्यताबीच आपसी सिकाइलाई प्रवद्र्धन गर्ने समेत बताए...

बागलुङमा पनि मनाईयो योग दिवस

बागलुङ/ अन्तर्राष्ट्रिय योग दिवस बागलुङमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । हरेक वर्ष जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । योग दिवसको अवसरमा धौलागिरी आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा...

दुर्घटनामा मृतक दुवैको पहिचान खुल्यो

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुई पुरुषको पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा बागलुङ नगरपालिका-२ मा रहेको सम्झना स्टोर्सका बजार प्रतिनिधि जैमिनी नगरपालिका-१० राङ्गखानीका दुर्गा पौडेल...

कछुवाको गतिमा धवलागिरिको प्रशासकीय भवन

म्याग्दी/ पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको निर्माणाधीने काम सुस्त गतिमा भइरहेको छ ।घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा अलपत्रजस्तै परेको छ । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा...

-->