बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान

पोखरा/ कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको...

मालिका गाउँपालिकाको निती तथा कार्यक्रम : दिर्घरोगीलाई निशुल्क उपचार

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । मंगलबार गाउँपालिकाको सभाहल छयारछयारेमा आयोजित गाउँपालिकाको १३ औं गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्थानीय...

ग्रमिण क्षेत्रलाई सुरक्षित राख्न ट्राफिक प्रहरीले सुरु गर्‍यो २१ दिने अभियान

पर्वत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन...

हेलिकप्टरमार्फत उद्धार गरिएकी युवतीको धौलागिरीमै सफल शल्यकृया

बागलुङ/ धौलागिरी अस्पताल बागलुङले जटिलखालको शल्यकृया मार्फत युवतीलाई सुत्केरी गराएको छ । सोमबार सुत्केरी हुन नसकेपछि बागलुङको निसीखोला गाउँपालिकाकी एक युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । उद्धार गरेर पोखरा पठाईएकी युवतीलाई मौसम खरावीका कारण हेलिकप्टरले...

बरेङमा जीप दुर्घटना, चालकसहित नौ जना घाईते

बागलुङ/ रुपन्देहीको बुटवलबाट बागलुङको बरेङ आउँदै गरेको जीप दुर्घटना भएको छ । सोमबार दिउँसो बुटवलबाट बरेङ आउँदै गरेको लु१ज ३३७१ नम्बरको जीप बरेङ गाउँपालिकाको भुङ्गा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

महासंघमा तालावन्दी : चौतारीको ध्यानाकर्षण

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमो तालाबन्दी गरेको प्रति प्रेस चौतारी नेपालले गम्भिर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल प्रेस युनियन बागलुङले गरेको तालाबन्दीप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले गम्भिर ध्यानाकर्षण...

बागलुङमा भारतीय चलचित्र नचलाउन नगरप्रमुख श्रेष्ठको आग्रह

बागलुङ/ विवादित संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’को संवाद सच्याउन माग गर्दै बागलुङको बागलुङ नगरपालिका भित्र कुनैपनि भारतीय चलचित्र प्रदर्शन नगर्न नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आग्रह गरेका छन् । राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सम्झौता नहुने...

वेदवेदाङ्ग पाठशालालाई प्रज्ञाः नेपालको सहयोग

पर्वत / पर्वतको कुश्मा नगरपालिका–४ गुप्तेश्वर गुफा नजिकै रहेको गुप्तेश्वर वेदाङ्ग संस्कृत पाठशालामा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । आवासीय रूपमा बस्दै आएका उनीहरूको दैनिकी भने सहज छैन । विद्यालयका लागि सरकारले दिने आर्थिक...

जननिगरानी साप्ताहिक ७ औं बर्षमा

बागलुङ/ गुहेली संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले राज्यबाट हुने गलत क्रियाकलापलाई संचारमाध्यमले खबरदारी गर्नुपर्ने बताए । समाजमा हुने...

बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ बिमोचन

पोखरा/ बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसिले गरेका...

-->