पोखरा/ राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले रक्तदाता अभियन्ता कृष्णबहादुर थापालाई सम्मान गरेको छ । शुक्रबार उनलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले कदरसपत्रसहित सम्मान गरेका हुन् । सो कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका...
बागलुङ/काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रालिको आयोजनामा बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुनुवाइमा पालिकाको प्रशासकीय भवन र अन्य भौतिक पूर्वाधारका योजनामा अधिकांसले प्रश्न उठाएका थिए । गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा...