बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तथ्यांक सच्याउन मगर संघको माग

बागलुङ/ राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा र धर्म सम्बन्धि तथ्यांक सच्याउन माग गर्दै नेपाल मगर संघ बागलुङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जेठ १९...

‘बालश्रमलाई समस्याका रुपमा नै हेरिँदैन्’

पोखरा/ बालश्रमलाई गम्भीर रुपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बालश्रमविरूद्धको विश्व दिवस–२०२३ का अवसरमा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा बाल अधिकार मञ्च कास्कीको समन्वयमा सोमबार पोखरामा आयोजित बालश्रम उन्मूलन बिषयक अन्तरक्रियामा बोल्दै...

पालिखेका पदचाप पछ्याउन जनप्रियलाई आग्रह : प्राडा शर्मा

पोखरा/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भनेजनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं...

माउण्ट अन्नपूर्णमा प्रशिक्षण

पोखरा/ माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षक– विद्यार्थी लक्षिते प्रशिक्षण शिविर सम्पन्न गरेको छ । शिक्षकलाई शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीको सिकाइलाई प्रभावकारी रसरल बनाउँदै...

नारायणी नदीमा जथाभावी उत्खनन्

नवलपुर/ नारायणी नदीमा जथाभावी र मापदण्ड विपरीत उत्खनन् भएको पाइएको छ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणीको वगरमा जिल्ला समन्वय समितिको अगुवाइमा सोमबार भएको अनुगमनमा अस्तब्यस्त र अव्यवस्थित रुपमा उत्खनन् भएको पाइएको हो । उत्खननमा पालना...

उद्धार हुन्छ छाड्ने ठाउँ हुँदैन : उद्वारकर्ता

पोखरा/ पोखराको विरौटा नजिकै दुर्लभ सर्प किंग कोब्रा अर्थात् राजगोमन फेला परेको छ । आइतबार बेलुका विरौटास्थित एक घरमा किंग कोब्रा भेटिएको हो । उक्त सर्पको उद्वार सुरक्षित तरिकाले सोमबार एक जंगलमा छाडिएको सर्प...

फेवाफाँटका स्थानीयहरुबाट महानगरमा धर्ना

पोखरा/ फेवाफाँटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफाँटको जग्गालाई आवास र खेतीयोग्यमा वर्गीकरण गरिँदा प्लटिङका कारण खेत रोप्न नपाएको गुनसोसहित स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले शनिबार फेवाफाँटमै पत्रकार सम्मेलनको आयोजना गरी...

बजेट आउने तर राखेपले फ्रिज गरिदिने पोखरा क्रिकेट रंगशाला

पोखरा/ नेपाली क्रिकेटरहरुले पोखराको मैदानलाई विश्वकै उत्कृष्ट पाँच भित्र पर्ने मैदान भन्छन् । नेपाली खेलाडीमात्र होइन, त्यहाँ खेल्ने हरेक खेलाडीले त्यहि भन्ने गर्दछ । यसको सबैभन्दा बढी प्रशंसा गर्ने पुर्व सफल कप्तान पारस खड्का...

सावित्रालाई स्कुटर हस्तान्तरण

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई आइतबार पुरस्कारस्वरुप टेल्जी...

पोखराका मेकानिक्सलाई टीटी खोप

पोखरा/ गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टीटी खोपसहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामुदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औद्योगिक क्षेत्र,बागलुङ बसपार्क र याम्दीमा घुम्ती शिविरमार्फत्...

-->