पोखरा/ शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आायोगले एक प्रधानाध्यापकमाथि मुद्दा दायर गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध...
नवलपुर/ निर्माणाधीन नारायणगढ–बुटवल सडकमा युटर्नको आवश्यकताका विषयमा स्थानीय सरोकारवालाले चासो राखेका छन् । देवचुली – १६ रजहरवासीले सडकको युटर्नका सन्दर्भमा चासो र चिन्ता राखेका हुन् । सुरुमा बजार क्षेत्रमा डिजाइन भएको युटर्न पछिल्लो समय...