स्याङ्जा्/ जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
पोखरा/ वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर पु¥याउनेमा चिन्ता व्यक्त गरियो । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महत्वपूर्ण रहेको...