नवलपुर/शनिवार नवलपुरको सदरमुकाम कावासोतीस्थित विष्णुनगरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विरुवा रोपे। नवौं चुरे संरक्षण दिवसको अवसरमा विष्णुनगर सामुदायिक बन क्षेत्रमा “चुरेको माटो चुरेलाई सफा पानी सवैलाई“ भन्ने नाराका साथ आयोजित वृहत् वृक्षरोपण समारोहमा उपराष्ट्रपति...
बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिन विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर मनाएका छन् । शर्माले शुक्रबार आफ्नो जन्मदिनमा हुने खर्च जैमिनी नगरपालिका–५ मा रहेको दलित उत्थान प्राविका विद्यार्थीलाई स्टेशनरी वितरणमा...