बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एसइई परीक्षाफल प्रकाशित

काठमाण्डौ/ राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको...

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको...

पुतलीबजारले बनायो सिस्नोको पनिर, कोदोको मःम

स्याङ्जा/ पुतलीबजार नगरपालिकाले सिस्नोको पनिर, कोदोको मःम बनाएर पर्दशन गरेको छ । रैथानेबाली सरक्षण गर्ने उदेश्यले नगरपालिकाले १० वडामा तालिम दिएर सोही बालिको सामाग्री बनाएर पर्दशन गरेको हो । नगर पालिकाले पनिर र मःमको साथै...

गण्डकीबाट सुरु भयो सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानी

पोखरा/ सबैभन्दा अव्यवस्थित र गुनासो आउने यातायात कार्यालयलाई थप व्यवस्थित बनाउनका लागि अनलाईन भुक्तानीको सुरुवात गरिएको छ । संघ सरकार र गण्डकी सरकारले बुधबार संयुक्त रुपमा पोखराबाट सवारी चालक अनुमति पत्रको अनलाईन भुक्तानीको सुभारम्भ...

विपत प्रतिकार्य योजना बनाइयो

बागलुङ/ विपतपछि खोजी र उद्दार गर्ने पुरानो चलन परिवर्तन गरेर बागलुङको सरकारी तहबाटै बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइएको छ । यसअघि सामान्य योजनाको रुपमा राखेर काम गरिएकोमा यो पटक पुस्तक आकारमा प्रकाशित गरेर...

बागलुङ पूर्ण र दीगो खोपयुक्त जिल्ला घोषणा

बागलुङ/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले गण्डकी प्रदेशलाई देशकै पहिलो प्रदेशको रुपमा पूर्ण खोप पाएको प्रदेश बनाउने तयारी भएको बताएका छन् । सोमबार बागलुङमा आयोजना गरिएको पूर्ण खोपयुक्त जिल्ला...

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिना गम्भीर यौनजन्य हिंसामा मुछिएका छन् । ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका...

गण्डकीको सामाजिक विकास मन्त्रालय पक्षपाति भएको आरोप

पोखरा/ आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी सरकारले ल्याएको बजेटमाथिको छलफल जारी छ । सोमबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु माथिको छलफल चल्यो । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा गोरखाकी...

मुहान जोगाउन पोखरी संरक्षण अभियान

बागलुङ/ जिल्लाका स्थानीय तहले पानीका मुहान संरक्षण गर्न बिभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीको समेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक बिधि अपनाउने गरी पालिकाहरुले कार्यक्रम...

अभिभावक गुमाएकी सृष्टिको परिवारलाई न्यू एभरेष्टको सहयोग

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङले आफ्नो विद्यालयमा अध्ययनरत छात्रा सृष्टि पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ । सडक दुर्घटनामा अभिभावक गुमाएकी पुनको परिवारलाई विद्यालयले सहयोग गरेको हो । पुनका बुबा रामचन्द्र पुनको गत असार ५ गते...

-->