शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको भत्ता प्रशिक्षकले खाए

पोखरा/ गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले पाउनुपर्ने भत्ता गण्डकीका प्रशिक्षकले लिएको खुलेको छ । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा...

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षरोपण

पोखरा/ नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा वृक्षरोपण गरिएको छ । प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका अधिकृत भोलानाथ शर्माका अनुसार सेती पावरहाउसबाट सुरु गरिएको कार्यक्रमअन्तर्गत १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका...

अभिभावकलाई पढाउँदै जलजला

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाईपढ्ने वातावरण निर्माण गर्दै सिकाइमा थप सहजीकरणको लागि ‘अभिभावक शिक्षा’अभियान थालिएको हो । जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई...

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

नवलपुर/ नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा सुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गरे । यस अगाडी अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुदै...

चारथरी लागुऔषधसहित पक्राउ परे दिक्षित

पोखरा/ कास्की प्रहरीले विभिन्न खालका लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ८ इन्द्रपुरी टोलबाट ३७ वर्षीय दिक्षित तुलाचन लागुऔषध सहित पक्राउ गरेको हो...

पोखरा-११ मा सार्वजानिक शौचालय

पोखरा/पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पोखरा वडा नं. ११ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमी भागमा सार्वजानिक शौचालय निर्माण गरिएको छ । सामाजिक अभियन्ता अंशु शेर्पाको पहलमा अपांगमैत्री सार्वजानिक शौचालय निर्माण गरिएको हो । तुलसी मार्ग रानीपौवामा...

पानीको शुल्क नतिरेका धारा काटौं : नगरप्रमुख श्रेष्ठ

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले लामो समय शुल्क नतिरेका खानेपानीका धारा काटिने बताएका छन् । नगरपालिकाले गठन गरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधारका काम देखिने गरी...

बनेन फोहरबाट मोहोर, संघर्षको मुडमा लामेआहालवासी

पोखरा/‘फोहोर लाई मोहोर कार्यक्रममार्फत् उपभोक्तालाई घरघरमा फोहोर छुट्टयाउन लगाउने र महानगरले वेस्ट बैंकमार्फत् खरिद गर्ने प्रणाली सुरु गरिनेछ ।’ संयुक्त पाँचदलीय गठबन्धनबाट पोखराको मेयरको साझा उम्मेदवार बनेका धनराज आचार्यले घोषणापत्र सार्वजनिक गर्दै भनेका थिए...

पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान

पोखरा/ माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गरेकी छन् । उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता...

गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए

बागलुङ/ एक हप्तादेखि हराईरहेका बागलुङको गलकोटका प्रेमलाल दर्जी गुल्मीको मुसिकोटमा मृत फेला परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका-७ स्थित बसेरीमा उनको शव फेला परेको हो । परिवारका अनुसार गलकोट नगरपालिका-३ हटिया खसगाँउका प्रेमलाल दर्जीको शव भेटिएको...

-->