मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

५ सदस्यीय छानविन समिति गठन, ठेक्का रद्ध हुने

पोखरा/ कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडि निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाइँसहितको निज िकम्पनीलाई सुम्पेको प्रकरण अध्ययन गर्न छानविन समिति गठन भएको छ । जाँदाजाँदै मेयर जिसीले पोखरा पर्यटन...

पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत/ कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा...

असिनाको असर : घट्दो आलु उत्पादन

बागलुङ/ काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ । माटो,...

पोखरा १५ मा महिला सचेतना

पोखरा/ कार्यक्रम सम्पन्न गरेको छ । वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानूनी सचेतनाका साथै महिला बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन...

चट्याङले लागेर दुईको मृत्यु एक घाईते

बागलुङ/ बागलुङको नीखोलामा चट्याङले लाग्दा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । बुधबार राति निसीखोला गाउँपालिका–३ की ६६ वर्षीया नरमति घर्ती र वडा नं. ६ गुमकी...

अब राजश्व छल्नेहरुको केन्द्रमा प्रहार : महानिर्देशक अधिकारी

पोखरा/राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गरेका छन् । १३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त...

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं / पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो...

पहिराले मध्यपहाडी लोकमार्ग र बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

बागलुङ/ वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध...

नुवाकोट दरबारका गढी र चौतारा संरक्षणमा सेना

स्याङ्जा/ बाइसे राज्यको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरेको छ । फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रूत...

गण्डकी प्रदेशसभामा बजेट बहस : सरकारको कडा आलोचना 

पोखरा/ गण्डकी प्रदेश सभामा एएमाले संसदीय दलका उपनेता किरण गुरूङले यातायातमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । उनले कर बढाउने निर्णयमा बाहिरी व्यक्तिको हात त छैन भन्ने प्रश्न पनि गरेका छन् । ‘केन्द्रमा रघुनाथ...

-->