बागलुङ/ नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले बिहिबार संघको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि आश्रमलाई...
पोखरा / प्रहरीले चिनियाँ नागरिकले पोखरा-१७ ड्यामसाईडमा चलाएको एक कम्पनीमा छापा मारेको छ । सो कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले विहिवार दिउसो छापा मारेको हो । कास्की प्रहरी...