स्याङ्जा/ पुतलीबजार नगरपालिका स्याङ्जाले आर्थिक बर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत आर्थिक वर्ष बजेटमध्ये पूँजीगततर्फ ३० करोड ९७ लाख १५...
गलकोटको बजेट ६८ करोड ७५ लाख
बागलुङ/ बागलुङको गलकोट नगरपालिकाले ६८ करोड ७५ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ ।
जस्मा दुई करोड ३० लाख ५० हजार रुपैयाँ बजेट...
बडिगाडको बजेट : खरका छाना हटाउन एक करोड
बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाले ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ४४ करोड ४८ लाख र पुँजीगततर्फ २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँ सभामा उपाध्यक्ष...
दुधको मुल्य प्रतिलिटर २० रुपैयाँले बृद्धि
बागलुङ/ जिल्लामा दुधको मुल्य २० रुपैयाँले वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी संघले दुध तथा दुधजन्य पदार्थहरुको मुल्य बृद्धि गरेको हो ।
यसअघि एक सय रुपैयाँ प्रतिलिटरमा खरिद बिक्री हुँदै आएको दुधको मुल्य १...
पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो
काठमाडौ / पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले...
तमानखोला गाउँपालिकाको बजेट ३१ करोड
बागलुङ/ बागलुङको तमानखोला गाउँपालिकाले ३१ करोडको बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको गाउँपालिकाले शिक्षा क्षेत्र प्राथमिकतामा राखेको छ ।
गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले...
बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट
बेनी/ म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी...
वारागुङ मुक्तिक्षेत्रको बजेट २९ करोड
बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि २८ करोड ९४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनीक गरेको छ । गाउँ पालिकाको ११ औं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले उक्त बजेट प्रस्तुत...
रामानुज आश्रममा खाद्यान्न र भाँडाकुँडा सहयोग
बागलुङ/ मातृभुमी बहुउदेश्यीय सहकारी बागलुङले रामानुज आश्रम निरयघाटमा भाँडावर्तन तथा खाद्यान्न सहयोग गरेको छ । आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा संस्थाले आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकको सहजताका लागि भाँडावर्तन तथा खाद्यान्न सहयोग गरेको...
कहिले बन्छन् बाढीपहिरो पीडितका घर ?
बागलुङ/ तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटामा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घर पछाडिको जमिन भत्किएर उनको घर भत्काइदिएको थियो । थापाको परिवार अहिले...