मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘फौजदारी न्याय प्रशासन चुस्त बनाउनुपर्छ’

बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजालसमा आएका मुख्य न्यायाधीश कृष्ण गिरीले फौजदारी न्याय प्रशासनको अनुसन्धानको क्षेत्र व्यापक बनाउनु पर्ने बताएका छन् । उनले परम्परागत अनुसन्धान पद्दतिमा आधुनिकता थप गर्नुपर्नेसमेत बताए । उच्च अदालत बार एसोसिएसन बागलुङले...

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

पर्वत/ जिल्ला प्रहरी कार्यालय पर्वतले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा पर्वतकै कुश्मा नगरपालिका–११ पकुवाका २८ वर्षीय सन्तोष बि.क र सोही ठाउँका १८ वर्षीय राजन परियार रहेका छन् ।...

पोउवा संघमा धादिङ उवा संघको प्रतिनिधिमण्डल : वितरणमुखी हैन उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन सरकारसँग माग

पोखरा/ सरकारले ल्याएको वितरणमुखी बजेटले उद्यमशीलता विकास नहुनेमा एक कार्यक्रमका वक्ता सहमत भएका छन् । उनीहरुले रोजगारी सिर्जना तथा उत्पादनलाई केन्द्रमा राखेर बजेट ल्याउन स्थानीय सरकारहरुसँग माग पनि गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले...

दलहरु दलजस्ता बन्नुपर्छ : सांसद सापकोटा

बागलुङ/ गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले नेपालका राजनीतिक दलहरु दलजस्तै भएमा मात्रै जनताले. विश्वास गर्ने बताएका छन् । पछिल्लो समय दलभन्दा बाहिरका उम्मेद्वारहरुप्रति जनताको आकर्षण बढेको भन्दै सापकोटाले यसले नेपालको राजनीतिमा नयाँ बहस पैदा...

कार्यपालिका सदस्यले निर्णय पुस्तिका खोसेर भागेपछि …!

पर्वत/ पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट विजयी एक प्रतिनिधिहरुले गाउँपालिकाको निर्णय पुस्तिका नै खोेसेर लगेकी छन् । गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका नै...

लालुपातेमा जनप्रतिनिधिको सम्मान

पोखरा/ पोखरा ६ बैदाममा रहेको लालुपाते टोल विकास संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । सो अवरमा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ । प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष अध्यक्ष विष्णुबहादुर...

बरेङको नीति : टुक्रे योजना विस्थापन, उत्पादनमा प्रोत्साहन

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको विकासका लागि टुक्रे योजनाहरुलाई बिस्थापन गर्ने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा ११ प्राथमिकताका क्षेत्रमा काम गर्ने योजनासहित गाउँपालिकाले टुक्रे तथा साना योजनाको...

कपडाको चप्पल बनाउने तालिम

पोखरा/ गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्षदेखि सी...

‘लाहुरे’ देखाएर हिरोइज्म देखाउँदै कास्की प्रहरी

पोखरा/ ०७८ पुष १४ गते साँझ ७ बजे कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. ८ बाट १३.०१ ग्राम ब्राउन सुगर, ३८ हजार ३५० रुपैयाँ नगद, ५ थान मोबाइल र एकवटा स्कुटर पक्राउ ग¥यो । पक्राउ...

जुत्ता उद्योग र मोटर पार्टस्मा आगलागी, ६५ लाख क्षति

बागलुङ/ बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यु धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा...

-->