मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जैमिनीको बजेट ७१ करोड

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ७१ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार दोस्रो नगरसभा तथा पहिलो अधिबेशनमा नगर उपप्रमुख हरिहर शर्माले ७० करोड, ७० लाख ७३ हजार रुपैयाँको बजेट...

कास्कीमा घरेलु हिंसा र बलात्कार बढ्दो

पोखरा/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनाको अवधीमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि...

बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमहरुलाई प्राथमिकता दिने भएको छ । ‘बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता’ भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिद्वारा बिध्यालयलाइ सहयोग

पोखरा/ पोखरा महानगरपालिका– १२ स्थित शितलादेबि माध्यमिक बिध्यालयलाइ लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले कुर्ची तथा बिबिध खेलकुद सामाग्री सहयोग गरेको छ। संस्थाका संस्थापक अध्यक्ष रामराज सुबेजिले संयोजकत्व गरेको कार्यक्रका अध्यक्ष भीस्म सुवेदी र प्रमुख...

कुश्माका २० विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाका २० वटा विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’ जडान गर्न सुरु गरिएको छ। विद्यालयमा सेनीटरी प्याड व्यवस्थापन गर्नको लागि संघीय सरकारले दिन सुरु गरेको अनुदानअन्तर्गत नगरपालिकाको शिक्षा शाखाले कक्षा ६ देखि १२...

फेदीखोलाका ४ वडा कार्यालयसम्म कालोपत्रे बाटो

स्याङ्जा/ फेदीखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ । जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदीखोलाले आफ्नै श्रोतबाट वडा कार्यालय जाने मोटरबाटो कालो पत्रे गरको हो । फेदीखोलाँमा रहेका...

पत्रकार महासंघ बागलुङलाई ‘सुगंगा पुरस्कार’, केशरीलाई ‘सुगंगा सम्मान’

बागलुङ/ सुगंगा स्मृति कोषले २०७८ को ‘सुगंगा पुरस्कार’ र ‘सुगंगा सम्मान’ घोषणा गरेको छ । कोषको बैठकले संस्थागततर्फ नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई पुरस्कार र यहाँका अग्रज पत्रकार स्वामी रमेशानन्द केशरीलाई सम्मान प्रदान गर्ने...

धौलागिरी आयुर्बेदमा योग दिबस

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयले मंगलबार बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय योग दिवस मनाएको छ । ‘मानबताको लागि योग’ भन्ने नारासहित यस बर्षको अन्तर्राष्ट्रिय योग दिबस मनाईएको हो । औषधालयको योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेको थियो...

गण्डकीमा सत्ता गठबन्धनभित्रको किचलो अझ पेचिलो

पोखरा/ गठबन्धनको सरकारले ल्याएको बजेटबारे संसदमा छलफल नै चल्न नसकेको बेला गण्डकीका दुईजना मन्त्रीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली वा अर्थमन्त्री रामजीप्रसाद बरालको राजीनामा मागेका छन् । उनीहरुले अर्थमन्त्रीले राजीनामा नदिए मन्त्रिपरिषद्बाट पारित भएका कार्यक्रम समावेश...

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता...

-->