बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

बाख्रापालनबाट कुलबहादुरले गर्न थाले लाखौँ आम्दानी

म्याग्दी / जिल्लाको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...

खगेन्द्र र विश्वराजबारे रवि: ‘जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन’

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका दुई सांसदका विवादित अभिव्यक्ति र कार्यशैलीबारे कडा टिप्पणी गरेका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विवादमा तानिएका दुवै सांसदलाई तत्काल कारबाही भने नगर्ने...

अकालमा ज्यान गुमाएको सम्झनामा सामूहिक पितृकार्य

लेखनाथ/पोखरा महानगरपालिका–२७, को खोलाकोडीस्थित सिद्धेश्वर क्षेत्र सुधार समितिले अकालमा ज्यान गुमाएकाको सम्झनामा सामूहिक पितृकार्यको आयोजना गरेको छ । समयको अभाव, घरमा पर्याप्त स्थानको कमी तथा आर्थिक कठिनाइका कारण व्यक्तिगत रूपमा पितृकार्य गर्न नसकेका समुदायलाई लक्षित...

गलकोटमा एक हप्तासम्म सवै निर्माण कार्य बन्द गरिदै

बागलुङ / गलकोट नगरपालिकाभित्रका सवै निर्माण कार्य एक हप्तासम्म बन्द गरिने भएको छ । आईतवार गलकोट नगर क्षेत्रका निर्माण व्यवसायी र हार्डवयर व्यवसायीहरुको भेलाले एक हप्ताका लागि गलकोट नगर क्षेत्र भित्रका सवै निर्माण कार्य...

हिजो उत्कृष्ट, आज घुससहित पक्राउ

पोखरा/अख्तियारले कास्की प्रहरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार विष्णु थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा...

समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौं / समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि ल्याएको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो । भूमि व्यवस्था,...

दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन पोेखरामा हुने

पोखरा/  नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन यही बैशाख २६ गते पोखरामा हुने भएको छ । अधिवेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न गठित मुल आयोजक समितिका संयोजक एंव दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती...

बलिङ चम्किँदा यूएईमाथि नेपालको जित

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...

सुकुम्बासीको रंगशालामा ‘स्क्रिनिङ’, २३ परिवार आए सम्पर्कमा

काठमाडौं / थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी/भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्बासी...

ब्रम्होत्सव तथा शालग्राम महोत्सव सकियो

बागलुङ/बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्रीधराचार्य शालग्राम संग्रहालयमा रंङ्गवैकदेश मुक्तिनायाण भगवानको ३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । महोत्सव अवधीभर सामुहिक गिता वाचन, पुजाअर्चना, प्रवचन, भजनकिर्तन, रथयात्रा लगायकका कार्यक्रम...

-->