बागलुङ/सवारी दुर्घटना न्यूनिकरण गर्न ग्रामिण सडकमा ट्राफिक सचेतना चलाईरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी चालकले लागुपदार्थ सेवन (लापसे) गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण अभियान चलाएको छ । अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण हुने पाईएकाले जिल्ला...
म्याग्दी-/म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए । खोरीया नजिकैको महभिरमा...
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि...