बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सम्पत्ति शुद्धीकरण विभाग शक्तिशालीः कार्यक्षेत्र सेयरदेखि भन्सारसम्म

काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण विभागको कार्यक्षेत्र बढाएर त्यसलाई शक्तिशाली बनाएको छ। सम्पत्ति शुद्धीकरण ऐनका केही प्रावधान अध्यादेशबाट संशोधन गर्दै वित्तीय गतिविधिहरू (कर, बैंकिङ, सेयर बजार) को पनि ‘प्याकेज’मै अनुसन्धान र कारबाही गर्न सक्ने...

उर्लिएको रोशीको भेलमा गाडी हाल्ने ५ जना चालक पक्राउ

काठमाडौं / उर्लिएको रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई प्रहरीले पक्राउ गरेको छ। गाडीसँगै खोलामा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको काभ्रे प्रहरीले जनाएको छ। मंगलबार (हिजो) साँझदेखि भएको...

सुकुमबासीको आरोप : ‘भोटको बदलामा चोट दियौ’

पोखरा/पोखरा महानगरपालिकाले ३५ दिन भित्र सार्वजानिक स्थान अतिक्रमण गरि बनाएका संरचना हटाउन जारी गरेको सूचना खारेजीको माग गर्दै भूमिहीन तथा सुकुमबासीका नागरिकले पोखरामा विरोध गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिले पोखरामा...

पोखराका प्रेम थापासहित नेपालका १० फोटोपत्रकार ढाकामा सम्मानित

पोखरा / बंगलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट एप्रिसिएसन अवार्ड २०२६’ बाट पोखराका प्रेम थापासहित नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले नेपाली फोटोपत्रकारहरुलाई शनिबार...

प्रधानमन्त्री बालेन शाह भन्छन्ः ‘कोही घरबारबिहीन हुने छैनन्, आतंकित हुन पर्दैन’

काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाहले सरकार नागरिकलाई हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढेको बताएका छन् । उनले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट...

गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन, अन्य तरल पदार्थ पनि सेवन गर्नुपर्छ

काठमाडौं / नेपालको दक्षिणी भागमा गर्मी बढ्न थालेको छ। अचानक बढेको गर्मीका कारण शरीरमा पानीको कमी हुने र घाँटी सुक्नुका साथै चक्कर लाग्न सक्छ। आँखा रातो हुन सक्छ वा पिसाब पहेँलो हुन सक्छ। यदि...

रास्वपा बागलुङको निश्कर्षः अपेक्षाभन्दा बढी मत, संगठन सशक्त

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले निर्वाचनमा अपेक्षाभन्दा बढी मत प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै जनतासंगको समबन्ध मजवुत बनाउन संगठनलाई सशक्त बनाउने निश्कर्ष निकालेको छ । गलकोटमा गत निर्वाचनको समीक्षा गर्दै रास्वपाले अपेक्षाभन्दा बढी...

असल अभ्यासको गलत प्रचार गरिएको भन्दै गलकोटमा प्रदर्शन

बागलुङ/सामाजिक सञ्जालमार्फत गलकोट नगरपालिकाको विकासमा बाधा पु¥याउने र असल अभ्यासको गलत प्रचार गर्दै भ्रम सिर्जना गर्ने काम भएको भन्दै स्थानीयले आइतबार विरोध प्रदर्शन गरेका छन् । नागरिकलाई स्थानीय तहमै गुणस्तरी सेवा दिइरहेको गलकोट नगर अस्पताल,...

जोखिम मोलेर निकालिन्छ भीरमौरीको मह

म्याग्दी/ खादा स्वादिलो हुने मह सम्झदा जति आनन्द हुन्छ, त्यो भन्दा कयौं गुणा धेरै कहालीलाग्दो हुन्छ त्यसको सिकार गर्न । हिमाली जिल्ला म्याग्दीका अग्ला र अप्ठ्यारा भीरहरूमा हुने भीर माहुरीको मह सिकार गर्ने सिजन अहिले...

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने...

-->