बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

मर्दी पदमार्ग क्षेत्रमा हराएका व्यक्ति मृत फेला

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदमार्ग क्षेत्रको मर्दी भ्युप्वाइन्ट नजिक हराएका एक व्यक्ति मृत फेला परेका छन्। अन्दाजी ४० ४५ वर्षको देखिने मंगोल अनुहार भएका ती पुरुषको शव शनिवार विहान मोदी खोला...

पश्चिमाञ्चलल क्षेत्रीय अस्पतालको आकस्मिक विभागलाई ह्वीलचियर

पोखरा /शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको हेड्स नेपालको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरिएको छ । संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चलल क्षेत्रीय अस्पतालको आकस्मिक विभागलाई...

पोखरा १९ मा मानव बेचविखन विरुद्ध स्थानीय समिति गठन

पोखरा/ मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ । बाल तथा महिला ससक्तिकरण समाज नेपाल, कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन...

कास्कीको मादीबाट ८ जुवाडे पक्राउ, पौने ३ लाख रुपैयाँ बरामद

पोखरा / कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ सुनपदेलीमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार साँझ उनीहरूलाई २ लाख ८७ हजार ८ सय ८० रुपैयाँ...

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौँ / जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौं / नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्रेको हो। सो प्रकरणमा यसअघि...

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार, सत्ताइस जना घाइते

अर्घाखाँची / अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा...

स्याङजाका पद्मा बनिन् एमाले संसदीय दलको उपनेता

पोखरा / नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्। दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन एमालेले जनाएको छ । समानुपातिकतर्फ सांसद बनेकी स्याङजाका अर्याल एमाले केन्द्रीय सचिव...

पोखरामा ग्याङफाइट

पोखरा/पोखरा महानगरपालिका–२, स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ग्याङफाइटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब साढे ९ बजे बसपार्क क्षेत्रमा दुई समूहबीच...

उद्योगपति पाण्डेद्वारा मानवसेवा आश्रमलाई ५४ लाख बढी दान

पोखरा/ पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उनका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा पोखराको मानव सेवा आश्रमका लागि ५४ लाख ४४ हजार ४४२ सहयोग गरेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी...

-->