पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
पोखरा, १५ जेठ – पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
तारा एयरका...
तीन महिनादेखि खानेपानी बन्द
बागलुङ/सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मत नहुँदा यहाँको एक टोलमा तीन महिनादेखि खानेपानी आपूर्ति बन्द भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको रेडक्रस रोडका सर्वसाधारण तीन महिनादेखि खानेपानीबाट बञ्चित भएका हुन् ।
सडक डिभिजन कार्यालय...
अमरज्योतिका विद्यार्थीलाई पोशाक
पोखरा/ पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् ।
पोखरा १३ अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर...
पूर्वपदाधिकारीलाई सुविधा नदेऊ
पोखरा/ सत्ता साझेदार दलहरुको कास्की गठबन्धनले पूर्वपदाधिकारीलाई सेवा उपलब्ध गराउने गण्डकी सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउन कार्यदल गठबन गरेलगत्तै गठबन्धन विरोधमा उत्रिएको हो । गठबन्धनमा रहेका...
राजाको दरबारबाट वर्षमा एक पटक निकालिने थान्का
पोखरा/कोरोना महामारी पश्चात पहिलो पटक मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखी ‘तिजी’ पर्व मनाउन सुरु गरिएको छ । कोरोना महामारीले ३ वर्ष प्रभाव पारेपछि पुजापाठ मात्रै गरेर सम्पन्न गरिएको पर्व अहिले भने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको...
एकै परिवारका दुई दृष्टिविहीनलाई सहयोग
बागलुङ/ एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आयरल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका वडा नं.६ स्थित लंगाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा अवस्थामा आखा गुमाएका...
बाटुलेचौर युआरएल
पोखरा/ युआरएलले पोखरा १६ को बाटुलेचौरबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ ।
पोखरा १६ को मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई...
पूर्वपदाधिकारीलाई सुविधा दिँदै गण्डकी सरकार, बनायो कार्यदल
पोखरा/ नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले पूर्व पदाधिकारीलाई सुविधा दिने निर्णय गरेको थियो । जनस्तरबाट विरोध आएपछि तत्कालका लागि प्रदेश सरकारले उक्त निर्णयको बचाउ ग¥यो ।
अहिले फेरी गण्डकी प्रदेश...
विद्युत सर्टहुँदा आगलागी, एक घर जलेर नष्ट
बागलुङ/बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ । गत राती बिद्युत सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो । आगलागीबाट गौतमको घर पुर्ण नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा,...
राजस्व बढाउन घरजग्गाको कारोबार मूल्य बढाउने
पोखरा / गण्डकीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ । असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रचलन छ । बजेट ल्याउनुपूर्व सरकारले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता एवम् नीति तथा...