मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सरकारी निवास छाडेर पोखराका मेयर जिसी डेरामा

पोखरा/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सरकारी निवास छाडेका छन् । नव निर्वाचित मेयर धनराज आचार्यले सपथग्रहणसहित पदभार ग्रहण गर्ने अघिल्लो दिन बुधबार मेयर जिसीले सरकारी निवास छाडेका हुन । नवनिर्वाचित मेयर आचार्यले बिहीबार...

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

बागलुङ/ वैदेशिक रोजगारी ठगी कसुरमा सजाएँ सुनाईएका यहाँ एक पुरुषलाई प्रहरी दुई बर्ष पछि पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ बर्षिय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई...

बालेन शाहको अपिलः विजयी जुलस नगरौं, विश्वासमा जीत वा हार हुँदैन

काठमाडौं, ११ जेठ – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक अपिल जारी गरी आफ्नो समर्थकहरूलाई विजय...

बार र बेञ्चको सहकार्यले जनताको न्याय

बागलुङ/उच्च अदालत बागलुङकी न्यायाधिस निलम पौडेलले बार र बेञ्चको सहकार्यबाट जनताले न्याय पाउने बताएकी छिन् । हालै उच्च अदालत बागलुङमा आएकी पौडेलको स्वागतकालागि आयोजित कार्यक्रममा बोल्दै उनले बारको ऐतिहासिक महत्वको कारण देशको न्यायपालिका समेत उचो...

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

काठमाडौं/ सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा...

किसानको आवश्यकता हेरेर कार्यक्रम बनाउ

बागलुङ/ तीन तहका सरकारले आगामी बर्षको बजेट ल्याउँदा किसानको आवश्यकता हेरेर बजेट ल्याउनुपर्ने किसानहरुले बताएका छन् । देशको अर्थतन्त्रको मुख्य भाग ओगटेको कृषि क्षेत्रमा लगानी बढाउन र भैरहेको लगानी उपलव्धीमुलक बनाउन किसानहरुले आग्रह गरे...

पदभार सगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगे तिवारी

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी पदभारसगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगेका छन् । पदरभार गरेसगै उपाध्यक्ष सपना गुरुङसहित वडा नं २ खाल्टेका सुस्त मनस्थिति तथा पूर्ण अपाङ्ग युवराज कामीको घरमा पुगेका हुन् ।...

जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यन्न वितरण

बागलुङ/जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना निवासी गोविन्द प्रसाद गौतमले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् । आफ्नो ६५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा...

चट्याङले लागेर एकको मृत्यु, तीन जना घाईते

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका– ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङले लागेर मृत्यु भएको छ । चट्याङ्ले लागेका विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याएँदै गर्दा बाटोमा मृत्यु भएको हो । उपचारका लागि अस्पताल...

प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

पोखरा/संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत...

-->