मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अपाङ्गता पुनस्र्थापनाबारे अभिमुखीकरण

पोखरा/ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोर्खा र कास्कीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधिहरुलाई स्वास्थ्य र पुनःस्थापनासम्बन्धी अभिमुखीकरण गरिएको छ । अपाङ्गता भइका व्यक्तिहरुको स्वास्थसम्बन्धी पुनःस्थापना सेवालाई...

निर्वाचनका दिन अत्यावश्यक सेवा सुचारु

पोखरा/ शुक्रबार हुने स्थानीय तहको निर्वाचनका दिन अन्य सवारी साधान आवत जावतमा निषेध गरिए पनि दूध,तरकारीलगायत अत्यावश्यक सेवाका सवारी भने सुचारु रहने छन् । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आचार संहिता लागू गर्दै निर्वाचनका दिन सवारी साधन...

म्याग्दीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङमा मंगलबार राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कंदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु...

‘तालको खेती गर्ने दिन अन्त्य भयो’

पोखरा/फेवातालको मापदण्ड सर्वोच्चको निर्देशनात्मक आदेश विपरित ६५ मिटरबाट ३० मिटरमा झार्ने पोखरा महानगर कार्यपालिकाको अन्तिम बैठकको निर्णय बल्ल प्रमाणीकरण भएको छ । गएको चैत १६ गते बसेको मेयर मानबहादुर जिसी नेतृत्वको अन्तिम कार्यपालिका बैठकले...

भीरबाट लडेर एक जनाको मृत्यु

बागलुङ/ बागलुङको काठेखोला गाउँपालीकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तंग्रामका ५५ वर्षीय जग बहादुर किसानको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । हिजो (शनिवार)देखि सम्र्पकविहिन भएका किसान खोजतलासको...

कालिका समाज कास्कीको साधारण सभा

पोखरा/ कालिका समाज कास्कीको तेस्रो सधारण सभा पोखरामा भएको छ । विशेष गरी साविकको कालिका गाविस स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसायमा आवद्धहरु मिलेर थापना गरेको समाजको तेस्रो साधारण सभाको एक कार्यक्रममा बीच...

स्थानीय तहको निर्वाचन : स्याङ्जामा युवा नेताको दबदबा

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका ३२ वर्षीय प्रकाश तिवारी आसन्न स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तिवारी नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका हुन् । व्यवसायिक पृष्ठभूमिबाट आएका तिवारी भारतीय दूतावासको छात्रवृत्ति मार्फत...

पोखरेली कांग्रेसीसँग माधव नेपालले भोट माग्दै भने : दम्भ नराखौं

पोखरा/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू बलियो छु भन्ने दम्भले नै केपी ओली सकिएको टिप्पणी गरेका छन् । पोखराका गठबन्धनको तर्फबाट आफ्नो पार्टीका नेता धनराज आचार्य मेयरको उम्मेदवार बनेको अवस्थाबारे टिप्पणी गर्दै...

जहाँ अझै पुगेको छैन कालोपत्रे बाटो

पोखरा/ पोखरा महानगर २३ मा यतिबेला चुनावी रौनक चलिरहेको छ । विभिन्न पार्टी, स्वतन्त्र उम्मेदवारले घरदैलो तथा चुनावी सभा गरिरहेका छन् । तर, त्यहाँका वासिन्दाहरु आफ्नो वडाको बाटो कहिले कालोपत्रे हुन्छ भन्ने पखाईमा छन्...

बुुद्ध जयन्तीको अवसरमा स्वास्थ्य शिविर

पोखरा/ युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुुद्ध जयन्तीको अवसरमा शनिबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ । आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन शनिबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको...

-->