मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

फिर्ताको समय सकियो : ताराखोला, गलकोट र निसीमा पेचिलो बन्दै चुनाव

बागलुङ/ उमेदवारी फिर्ता लिने अन्तिम दिन जिल्लाका धेरैजसो बागी उमेदवारले नाम फिर्ता लिएका छन् । तर केही महत्वपूर्ण स्थानमा बागी उमेदवारी कायमै छ । सदरमुकामस्थित बागलुङ नगरपालिकामा बागी उमेदवार खासै छैनन् । एमालेका जनक पौडेल,...

सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

म्याग्दी/ वर्षा याममा कालीगण्डकी नदीले कटान गरेको सडक पुननिर्माण नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं. १, २ र ३ वडा जोड्ने सडक नदीले क्षति पु¥याएको एक वर्ष बितिसक्दा...

तिर्थयात्री बोको बस दुर्घटना, एक जनाको मृत्यु

पोखरा/ विराटनगरदेखि मस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सिडिओ तथा सूचना अधिकारी राचन्द्र ढकालका अनुसार मृत्यु...

मूल्यवृद्धि विरोधमा निर्माण व्यवसायीद्वारा प्रशासन घेराउ

पोखरा/ नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की जिल्लाका निर्माण व्यवसायीहरुले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीहरुले...

‘लागुऔषध प्रयोगकर्ता अपराधी हैनन्’

पोखरा/ लागुऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा नभई बिमारीको रुपमा हेर्नुपर्ने पोखरामा मंगलबार आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । लागुऔषध प्रयोगकर्ता बिरामी जस्तै रहेकाले उनीहरुलाई सहयोग गरी समाजमा घुलमिल हुने वातावरण सिर्जना गर्नसमेत उनीहरुको माग...

टाउको र खुट्टामा गम्भिर समस्या भएकी महिलालाई उपचार खर्च सहयोग

बागलुङ/खेतबारीको काम गर्दैगर्दा लडेर टाउको र खुट्टामा गम्भिर समस्या भएकी बागलुङ नगरपालिका–१३ पैञ्युपाटाकी एक महिलालाई बलेवा सेवा समाज जापानले उपचार खर्च सहयोग गरेको छ । पैयूपाटाको काभ्रेडाँडाकी गुमाकली रिजालको उपचारका लागि समाजले आर्थिक सहयोग...

कांग्रेस सभापति गणेश नेपालीले किन छाडे कांग्रेस पार्टी

बागलुङ – नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नं. १ का सभापति गणेश नेपालीले काँग्रेस पार्टी परित्याग गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोटमा अन्याय भएको भन्दै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन्...

काठेखोलामा गठबन्धनका उमेद्वार बिरुद्ध उजुरी : बेल्जियमको नागरिक उमेद्वार भएको दावी

बागलुङ/ सत्ता गठबन्धनको तपण्र्mबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिएका राजु थापाका बिरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षमा उमेद्वारी दिएका डिल बहादुर कार्कीले थापाको बिरुद्धमा उजुरी दिएका हुन्...

रेडियो अन्नपूर्णको २१ औं बार्षिकोत्सव

पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । कार्यक्रममा बोल्दै रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले स्थापनाकालदेखिको सामाजिक उत्तरदायित्व बहन गर्ने...

लोकतन्त्र आयो, मजदुरलाई कामकै पीरलो !

पोखरा/ तत्कालीन विद्रोही पक्ष माओवादी र सरकारी पक्षबीचको लडाइँका कारण गाउँमा बस्नै नसक्ने स्थिति आएपछि १२ वर्षकै उमेरमा रोल्पाबाट पोखरा आइपुगेका थिए, रमेश विक । पोखरामा निर्माण व्यवसाय गरिरहेका गाउँलेको पछिपछि लागेर पोखरा आएको...

-->