मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

टेवानद्वारा कोल्मा पोखरीछापमा क्षमता अभिबृद्धि

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्ड को प्रवद्र्धनमा पुतलीबजार नगरपालिका ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । पर्यटन पुनरुत्थानसँगै होमस्टे...

मनोनयन दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान

बागलुङ/स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन बागलुङ जिल्लाका दश वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । आइतबार मनोनयन दर्ता गर्ने दिन भएपनि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि...

चारभञ्ज्याङको अध्यक्षमा गणेश बहादुर निर्विरोध

पोखरा/ पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितीय उपाध्यक्षमा सु.मे.पूर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र...

स्थानीय तह निर्वाचन : आज उम्मेदवारी दर्ता

पोखरा/ निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय चुनावको कार्यतालिका अनुसार आज र भोलि उम्मेदवारी दर्ता हुनेछ । आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा...

को हुन् पोखरा महानगरमा एमाले उम्मेदवार दिपक पौडेल ?

पोखरा – नेकपा एमालेले पोखरा महानरपालिकाको प्रमुखमा दिपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाएको हो । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त...

एमालेले काठमाडौंमा केशव स्थापित र पोखरामा दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई...

एकिकृत समाजवादीबाट पोखराको मेयरमा आचार्य

पोखरा – सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा नेता धनराज आचार्यलाई उठाउने निर्णय गरेको छ । पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई निर्णय भएको एक नेताले जानकारी...

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ/बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा...

चारभञ्ज्याङ तमु समाजमा गणेशबहादुर

कास्की /पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितीय उपाध्यक्षमा सु.मे.पूर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र...

जैमिनीका उपप्रमुखसहित तीन जनाले दिए पदबाट राजीनामा

बागलुङ/ स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्नका लागि बागलुङमा एक उपप्रमुखसहित तीन जनाले राजीनामा दिएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, वडा नं. ७ का अध्यक्ष जीतबहादुर राना र बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र...

-->