मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

चौतर्फी विकास गरेको आँधीखोलाको जिकिर

स्याङ्जा /जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले ५ वर्षमा समृद्ध आँधीखोला निर्माण अभियानमा उत्साहका पालुवाहरू सृजना भएको जिकिर गरेका छन् । कार्यकालको स्वेतपत्र प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आफ्नो नीति आफै बनाउने र आफ्नो लागि...

साइबर अपराधसम्बन्धी सचेतना

पोखरा/ युनाइटेड क्लवले पोखराका युवावर्गलाई लक्ष्य गरी साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । साइबर अपराधबारे जानकारी दिँदै क्लबले आफ्नो साताव्यापी १२ औं वार्षिकोत्सव मनाएको हो । पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनरत विद्यार्थीसँग...

पल शाह प्रकरणः पीडित नाबालिग ‘होस्टाइल’ !

पोखरा/ बलात्कार अभियोगमा थुनामा रहेका पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार नगरेको पीडित नाबालिगले बताएकी छिन् । जिल्ला अदालत तनहुँले लिएको आइतबार लिएको बकपत्रमा नाबालिग गायिकाले बलात्कार अस्वीकार गर्दै ‘होस्टाइल’ भएकी हुन् । ‘हामीसँग जाँदा...

पोखरा ४ : विकासको हुटहुटीले पृथक वडा

कास्की/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सडक कुरुप बनाउने बिजुलीका गुजुल्टिएका तार हटाउने घोषणा गरे । केही गरौँ भन्ने भावनाका साथ पोखराको मुख्य बजार क्षेत्र पोखरा ४ को वडाध्यक्ष बनेका शंकर बास्तोलालाई घोषणाले उत्साहित...

पदमार्ग मासिएपछि साइकल मार्ग

म्याग्दी/ करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका६, घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुदै पर्यटक पुग्ने गरेका थिए । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्ण पदमार्गको १७ दिने यात्रा अन्तर्गत घोरेपानी १३ देखि १५ औं दिनको...

पुनः निर्मााण हुँदै मासिएका गोरेटाहरु

‘पहिले हामीले डहर भन्थ्यौं, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौं । सवारी कुद्ने सडक मात्रै सबैकुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटोहरु मर्मत र पुननिर्माण...

पोखरा बिमानस्थल पनि २४ सै घण्टा चल्ने

पोखरा/ सरकारले आगामी जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्चालन गर्ने भएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो...

बागलुङ समाज पोखराको शुभकामना, सिर्जनात्मक बर्ष बनाउन सांसद थापाको जोड

पोखरा – नयाँ बर्ष २०७९ को अवसरमा बागलुङ समाज पोखराले शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम समपन्न गरेको छ । सो कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा गण्डकी संसदीय दलको नेता सांसद पियारी थापाले नयाँ बर्षलाई...

‘कार्यकारी महिला, कामकाजमा सजिलो’

बागलुङ – स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अफ्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्छिन् । महिलाका लागि आवश्यक तालिम, कृषिका लागि आवश्यक उपकरण र अरु योजना...

घलेगाउँ पुगेर ओलिले भने, ‘आफ्नै पत्नीलाई पनि हेरुँहेरुँ लाग्यो।’

घलेगाउँ (लमजुङ) – दुई दशकअघिसम्म विकासका पूर्वाधार नपुगेको घलेगाउँमा यतिबेला भने आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत् र सडक पुगेको छ । पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पनासाथ सुरु भएको ग्रामीण...

-->