बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजारमा भैरहेको अस्वभाविक मुल्यवृद्धि नगर्न व्यवासीहरुलाई अपिल गरेको छ । मंगलबार उद्योगी, व्यापारी तथा उपभोक्तालाई एक अपिलमार्फत सम्बोधन गर्दै मञ्चले भण्डारणमा रहेका सामाग्रीहरु समेत मुल्यवृद्धि पछिको दररेट कायम गरेर...
कास्की/ गोरखापत्र संस्थानको सहप्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेसँग बालबालिका संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र प्राकृतिक...