मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

स्त्रीलाई बढी लाग्ने फिस्टुला रोग के हो ?

फिस्टुला भनेको शरीरका दुई अंगहरू, जस्तै अंग वा रक्तनली र अर्को संरचनाको बीचमा असामान्य जडान हो। फिस्टुलास प्रायः चोटपटक चोटपटक वा शल्यक्रियाको परिणाम हुन्। संक्रमण वा ईन्फ्लेमेसन पनि फिस्टुलाको लागि हुन सक्छ । यसले प्राकृतिक रुपमा...

कोभिडले निधन भएका बुबाको सम्झनामा विद्यालयमा ५ लाखको अक्षयकोष

पर्वत/ समाजसेवी स्वर्गीय डिल्लीराम आचार्य र उनकी पत्नी सरस्वतीको स्मृतिमा उनका छोराहरूले पर्वतको कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । आचार्य दम्पतीका दुई छोराहरू गणेश आचार्य र गंगाधर आचार्यले गरिब तथा जेहेन्दार...

युनाइटेडको सेनिटरी प्याड

पोखरा/ युनाइटेड क्लबले पोखरा १४, मझेरीपाटनको रामेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । क्लवको १२ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत क्लबले विद्यालयमा सहयोग गरेको अध्यक्ष राजु श्रेष्ठले बताए ।   ...

सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि खुला

बागलुङ, २ बैशाख – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजबाट खुलेको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले...

आगो लाग्दा २१ लाख नष्ट

पोखरा/ नयाँ वर्षको पहिलो दिन नै पोखरा ७, राष्ट्रबैंकको एक घरमा आगलागी भएको छ । विजुली सर्ट भएर आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने सुरक्षा निकायमा कार्यरतहरुको २१ लाख लाख बराबरको क्षति पुगेको...

पहिचान बचाउँदै गलकोट नगर

बागलुङ/ गलकोट ऐतिहासिक र साँस्कृतिक भूगोल हो । यहाँका बासिन्दाले गलकोटलाई आफ्नो पुरानो भूगोलमै समेटेर नगरपालिका बनाए । नगरपालिका बन्नुअघि र अहिले पनि गलकोटको आफ्नो पहिचान छ । संघियता कार्यान्वयनको सवालमा गलकोटले आफ्नो पहिचान नमेटिने...

नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

पोखरा/आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...

जैमिनी नगरपालिका : शून्यबाट सुन्दर नगरी !

बागलुङ/ सर्वदलीय बैठक । खाजा, भत्ता, यातायात खर्च र विविध खर्चमा सकिन्थो आधाउधी बजेट । लामो समय जनतिनिधि नभएकाले सर्वदलीय भेलाबाट मात्रै गाउँ विकास समितिको बजेटको टुंगो लाग्थ्यो । राजनीतिक स्वार्थ बाँझिएका योजना, टुक्रे...

एमाले र राप्रपा नेपालविच चुनावी तालमेल (पूर्णपाठसहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ। बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहमति भएको...

रेश अर्थात् उत्साही जनताको वडा !

बागलुङ/ काठेखोला गाउँपालिकाको ठूलो वडा हो रेश । पानीका स्रोतहरु प्रशस्त रहेको रेशमा कृषि उत्पादन, पशुपालन र पर्यटनका माध्यामबाट आयआर्जन गर्न सकिन्छ । साविकको गाउँ विकास समिति रहँदा जिल्लाका ५९ गाउँ विकास समितिमध्येमा चर्चामा...

-->