मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङका शर्मालाई ‘ उत्कृष्ट सूचना अधिकारी पुरस्कार’

बागलुङ/जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उनलाई पुरस्कृत गरेको हो । शर्मासँगै देशभरबाट वर्षभरि सूचना प्रदान...

मतदान केन्द्रका स्कुलमा विद्यार्थीलाई निषेध !

पोखरा/ स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार निर्देशन दिइएको केन्द्रले पत्रमा उल्लेख गरेको...

जोशीलाई धरौटीमा छोड्ने आदेश माग

पोखरा/ उच्च अदालत पोखराले नाबालिग बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदनसँगै उनका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने आदेश पनि एकसाथ पेश गर्ने गरी आदेश दिएको छ । जिल्ला अदालत तनहु र...

मुहार फेरेको बडिगाड

बागलुङ/ पाँच वर्षअघिसम्म सवारी साधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समीर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् । बागलुङको वडिगाड गाउँपालिका ३, सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी...

‘स्थानीय चुनावमा विकासलाई ध्यान देऊ’

पोखरा/ नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले स्थानीय चुनाव विकासको वाहक बन्न सक्नु पर्ने बताएको छ । एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै देश भर उत्साहका साथ हुन लागेको निर्वाचन स्वच्छ, मर्यादित र भयरहित बन्न...

टेसा पोखराको वार्षिक साधारणसभा

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा सम्पन्न भएको छ । साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम्...

दमेकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सोमबार कुश्मिसेराबाट कालापाताल जाँदै गरेको ट्याक्टर दमेकको फेदीमा दुर्घटना भएको हो । दुर्घटमा ट्याक्टर चालक जुनबहादुर विक घाइते भएको जिल्ला प्रहरी...

वडा सदस्यका सबै उम्मेदवार महिला !

बागलुङ/ स्थानीय तहको निर्वाचनका लागि बागलुङका ८५ वटै वडामा विभिन्न दलले उम्मेद्वारी दिएका छन् । दलहरुले दिएका उम्मेद्वारी र स्वतन्त्रसमेत हेर्दा महिलाको सहभागिता अनिवार्य गरिएको बाहेक निकै कम देखिन्छ । बागलुङको बडिगाड गाउँपालिकाको एक वडामा...

निसीखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङ/ बागलुङको निसीखोलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ बर्षिय डिलमणी थापाको आईतबार (आज) दिउँसो भीरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर...

एमाले पोखरा महागरको घोषणापत्र : मेट्रो र मोनोरेलको सपना

पोखरा/ एमालेले पोखरा महागनरको घोषणापत्र सार्वजनिक गरेको छ । यसअघि एमालेकै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले नेतृत्व गरेको महानगरलाई सुशासनको नमूना बनाउने प्रतिवद्धता जनाएको छ । यसपटक एमालले पोखराको मेयरमा पूर्वमेयर कृष्ण थापा...

-->