शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सवारी लाइसेन्स : लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

काठमाण्डौ, २५ माघ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९०...

नेकपाका जनसरकार प्रमुखसहित दुई जना प्रक्राउ

बागलुङ, २५ माघ– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् । जनसरकार प्रमुख ढोरपाटन नगरपालिकावडा नं. २ का थम सेन भनिने भुवन सेन र...

नवलपुरमा लागुऔषध सहित २० बर्षमुनिका ६ जना पक्राउ

नवलपुर, २५ माघ– नवलपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । नवलपुरको अरुणखोलाबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्रेको हो भने दुम्किबासको ज्यामिरेवाट ४ जनालाई समातेको प्रहरीले जनाएको छ...

सरकारी वकिललाई बहस गर्न १५ मिनेट मात्रै

काठमाण्डौ, २५ माघ– संसद विघटनविरुद्धका रिटमाथि बहस भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसकर्तालाई १५ मिनेटको समय तोकिएको छ । आजको संवैधानिक इजलासको सुरुवातमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारतर्फका बहसकर्तालाई १५ मिनेटको समय तोकेका हुन् ।...

गोली प्रहार गरी आफ्नै छोरीको हत्या गरे बाबुले

बैतडी, २४ माघ – बैतडीको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १० विजयपुरको धौबिसैका अन्दाजी ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार...

महामारी नियन्त्रण छोडेर राजनीतिक किचलो : अध्यक्ष केसी

बागलुङ, २४ माघ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला सरकार राजनीतिक किचलोमा अल्झिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको असंवैधानिक कदम रोक्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरता बढेको उनको...

एकल महिला समूहको चौथो साधारणसभा

बागलुङ, २४ माघ–  मानवअधिकारका लागि महिला, एकल महिला समूह बागलुङको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै एकल महिला नन्दकली जिसीले श्रीमान गुमाएकै कारण एकल बनेकाहरुलाई समाजमा हेप्ने चलन अझै नहटेको भन्दै...

ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात

बागलुङ, २४ माघ– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षको दोस्रो हिमपात भैरहेको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । शुक्रबार दिउँसोदेखि सुरुभएको हिमपात शनिवार दिउँसोसम्म रोकिएको छैन् । बागलुङमा ढोरपाटन शिकार आरक्ष...

खोल्साको पानी खाने अझै २० प्रशिशत

बागलुङ, २३ माघ– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गतवर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेश गरेर योजना पार्न आब्हान गरेको थियो । विशेषगरी खोलाखोल्सीको पानी खानुपर्ने बाध्यता भएका, ज्याला–मजदुरी गर्ने, दलित समुदायलाइ ती योजनामा प्राथमिकता...

आफ्नो कदमको औचित्य पुष्टि गर्न सत्ता नै सडकमा

काठमाडौं,२३ माघ – कम्युनिस्ट पार्टीलाई विचार, सिद्धान्तप्रधान पार्टी भनिन्छ । त्यसो त कम्युनिस्ट पार्टीमा आबद्ध नेता-कार्यकर्ताले पार्टीमा नीतिको स्थान प्रधान रहने र नेतृत्व गौण हुने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि यो...

-->