बागलुङ, २४ माघ– मानवअधिकारका लागि महिला, एकल महिला समूह बागलुङको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै एकल महिला नन्दकली जिसीले श्रीमान गुमाएकै कारण एकल बनेकाहरुलाई समाजमा हेप्ने चलन अझै नहटेको भन्दै...
ढोरपाटन र गाजा क्षेत्रमा भारी हिमपात
बागलुङ, २४ माघ– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षको दोस्रो हिमपात भैरहेको छ । हिमपात भएपछि कृषकहरु खुसी भएका छन् । शुक्रबार दिउँसोदेखि सुरुभएको हिमपात शनिवार दिउँसोसम्म रोकिएको छैन् । बागलुङमा ढोरपाटन शिकार आरक्ष...
खोल्साको पानी खाने अझै २० प्रशिशत
बागलुङ, २३ माघ– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गतवर्ष खानेपानीको समस्या भएका उपभोक्तालाई निवेदन पेश गरेर योजना पार्न आब्हान गरेको थियो ।
विशेषगरी खोलाखोल्सीको पानी खानुपर्ने बाध्यता भएका, ज्याला–मजदुरी गर्ने, दलित समुदायलाइ ती योजनामा प्राथमिकता...
आफ्नो कदमको औचित्य पुष्टि गर्न सत्ता नै सडकमा
काठमाडौं,२३ माघ – कम्युनिस्ट पार्टीलाई विचार, सिद्धान्तप्रधान पार्टी भनिन्छ । त्यसो त कम्युनिस्ट पार्टीमा आबद्ध नेता-कार्यकर्ताले पार्टीमा नीतिको स्थान प्रधान रहने र नेतृत्व गौण हुने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि यो...
शान्ति समाजको २३ औं साधारणसभा
बागलुङ, २३ माघ– मानवअधिकार तथा शान्ति समाज बागलुङको २३ औं जिल्ला सभा तथा विचार गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
‘अलोकतान्त्रिक एवं असंवैधानिक तवरमा प्रतिनिधिसभा बिघटन र प्रतिगमनको सिलसिला’ बिषयक बिचार गोष्ठीमा समाजका केन्द्रीय सचिव...
नेपाल–भारत दुईदेश बीच केही चुनौती छन् : सूर्य भुसाल
नवलपुर, २३ माघ– कावासोतीको सेण्ट जोसेफ स्कुलमा बर्तमान सन्दर्भमा नेपाल–भारत सम्वन्ध बिषयमा बिचार गोष्ठी भएको छ । शुक्रवार नेपाल–भारत मानव बिकास एवं मैत्री संघको आयोजना एवं कावासोती सेण्ट जोसेफ स्कुलको ब्यवस्थापनमा कार्यक्रम भएको हो...
टिप्पर र बस ठोकिए, चार जना घाईते
स्याङ्जा, २३ माघ– जिल्लाको फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । शुक्रबार दिउँसो टिप्पर र बस एक अपसमा ठोक्किदा उनीहरु घाईते भएका हुन् । स्याङजाबाट पोखरातर्फ जाँदै गरेको ग१ख...
गण्डकीका उच्च पहाडी क्षेत्रमा हिमपात
बागलुङ, २३ माघ– शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको...
महेन्द्र आधारभूतको वार्षिकोत्सव
स्याङ्जा, २३ माघ– स्याङ्जाको फेदीखोलामा अवस्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयले ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घघाटन गरे । अध्यक्ष...
बन्द र हड्ताल नगर्न निजी क्षेत्रको आग्रह
पोखरा, २३ माघ– नेपालको निजी क्षेत्रले बन्द र हड्तालका कार्यक्रमहरुप्रति असन्तुष्टि जनाएको छ । राजनीतिक दलहरुले बन्द र हड्तालका कार्यक्रमहरु आह्वान गर्न थालेपछि निजी क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुले त्यसको विरोध गरेका हुन् । संसद विघटनको...