शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कृषिमा लगानी वृद्धि, सबैलाई पोसिलो खानेकुरा : मन्त्री थापा

पोखरा, २७ माघ– गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषिमा लगानी वृद्धि गरी सबै नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् । खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्दै...

रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण

बागलुङ, २७ माघ– बागलुङ नगरपालिका वडा नं. २ निरयघाटमा रहेको आश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा योगाभ्यास गराईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमअन्र्तगत रामानुज वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य...

आरोहीहरुलाई अभिनन्दन र सम्मान

पोखरा, २७ माघ– पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीलाई सोमबार पोखरामा सम्मान गरिएको छ । पोखरा पर्यटन परिषद्ले म्याग्दीका निर्मल पुर्जासहित मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा,...

गलकोट समाज जापानको सहयोगमा ताराखोलामा एम्बुलेन्स

बागलुङ, २६ माघ– ताराखोला गाउँपालिकाका बिरामीको सुविधाका लागि एम्बुलेन्स थप भएको छ । गाउँपालिकामा रहेको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने भएपछि थन्किएको थियो । प्रवासमा रहेका गलकोटे युवाहरुको सहयोगमा गाउँपालिकामा नयाँ एम्बुलेन्स आएको हो । कोरोना...

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश हुने, बर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २६ माघ– यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए...

पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया

बागलुङ, २६ माघ– संघीय संसद, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आयोजनामा सोमबार बागलुङमा भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु सम्मिलित कार्यक्रममा...

छोरी जन्मेपछि हेलिकोप्टरबाट उद्धार, प्रसुति गृहमा पुन दुई छोरा जन्मिए

काठमाडौं, २६ माघ – हेलिकोप्टरबाट तत्कालै उद्धार नगरिएको भए सायद उनले बच्चालाई संसार देखाउन पाउने थिइनन् । तर, सरकारले समयमै हेलिकप्टर पठाएर काठमाडौंको प्रसूति गृहमा पुर्‍याएका कारण शान्ता कार्की बुढाथोकीको मात्रै ज्यान बचेन उनले...

पत्रकारिताको भोक जगाउँदै पत्रकार महासंघ बागलुङ

बागलुङ, २६ माघ– बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानुनकी विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविश्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । तर उनलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले...

देवचुलीमा दुइ विधयक र मध्यबिन्दुमा पुरक वजेट

नवलपुर, २६ माघ– नवलपुरका २ नगरपालिकाले आईतवार एकैदिन नगरसभा सम्पन्न गरेका छन् । जिल्लाका देवचुली र मध्यबिन्दु नगरपालिकाले नगरसभा समपन्न गरेका हुन् । नवलपुरको देवचुली नगरपालिकाको सातौं नगरसभाले दुई वटा विधयक पास गरेको छ । आईतवार...

ड्राइभिङ स्कुलको नाममा लाइसेन्सको धन्दा

पोखरा, २६ माघ– सबैभन्दा बढि जन गुनासो आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । मानिसको लागि अत्यावस्य मध्यको सवारी साधन पनि एक हो । यातायात विभाग सम्बन्धि बारम्बार विभिन्न किसिमका कुराहरु आउने गर्दछन्...

-->