५० करोडको मुद्दा लागेका भाटभटेनीका गुरुङसँग २ करोड धरौटी माग
काठमाडौं, २२ माघ – बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले जम्मा २ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...
थप्रेकमा हाइकिङ
पोखरा, २२ माघ– हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक तथा शुनपा १ र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने...
बागलुङमा लायन्स क्लबको रक्तदान कार्यक्रम
बागलुङ, २१ माघ– रगतको अभावबाट हुन सक्ने सम्भावित जोखिम रोक्नका लागि बागलुङका लायन्स क्लबले रक्तदान गरेका छन् ।
विभिन्न रोगको उपचार, शल्यक्रिया, दुर्घटना तथा प्रसुतिको समयमा रगतको अभावले बिरामीको अकालमा मृत्यु नहोस् भन्ने उदेश्यले रक्तदान...
पाँच दिने पत्रकारिता तालिम सुरु
बागलुङ, २१ माघ– जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले सूचना र संचारको क्षेत्रमा नयाँ पुस्ताको आर्कषण बढ्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिम बुधवार उद्घाटन गर्दै ढुंगानाले पत्रकारिता...
किसानलाई सम्मान गर्न सिकौं : मन्त्री थापा
बागलुङ, २१ माघ– बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार सदरमुकाम बागलुङ बजारमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो ।
तीन वर्ष पहिले जिल्ला...
पहिलो पटक सदरमुकाम बाहिर खोप केन्द्र
बागलुङ, २१ माघ– बागलुङमा पहिलोपटक सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गरेर कोरोना भाईरस कोभिड–१९ बिरुछको खोप लगाईएको छ । गण्डकी प्रदेशका ११ जिल्लामा सदरमुकाम बाहिर खोप केन्द्र सञ्चालन गर्ने बागलुङ पहिलो जिल्ला बनेको हो...
फागुन १५ देखि २५ सम्म पर्वतमा दोस्रो मगर महोत्सव हुने
पर्वत, २१ माघ- मगर जातीका कला, संस्कृति, भेसभुसा लगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ ।
३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५...
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
चामे, २१ माघ– मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्प ५ दशमलव...
डाक्टर गोविन्द केसीले गरे २०औँ अनसनको घोषणा
काडमाण्डौ, २० माघ– डा. गोविन्द केसीले सरकारको विरोधमा २०औँ पटक अनसनको घोषणा गरेका छन् । केसीले आगामी फागुन १२ गतेदेखि अनसन सुरु गर्ने घोषणा गरेका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले गत पुस...
बागलुङमा पाठक, तनहुँमा सुवेदी र कास्कीमा बैरागी अध्यक्ष
बागलुङ, २० माघ– भूमिसम्बन्धी समस्या समाधान आयोगले देशभरका ७७ वटै जिल्लामा पदाधिकारी चयन गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरी १ जना अध्यक्ष, १ जना विज्ञ र १ जना सदस्य गरी प्रत्येक जिल्लामा...