शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनुको हेलिकप्टरबाट उद्धार

पोखरा, १८ माघ – सुत्केरी ब्यथाले चापेकी म्याग्दीकी मिनु छन्त्यालको आईतवार हेलिकप्टरबाट उद्धार गरिएको छ । छन्त्याललाई धौलागिरी गाउँपालिका-४ नेरबाङबाट आईतवार विहान हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उनलाई...

मधु नेपालीको परिवारलाई १० लाख ३० हजार विमा रकम प्रदान

बागलुङ, १८ माघ – आई.एम.ई.लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालीका वडा नं. २ रुद्रेपीपलका बीमित मधु नेपालीको परिवारलाई शनिवार घरमै पुगेर विमा योजना अन्तर्गतको दावि...

आचारसंहिता र दल दर्ता कार्यक्रम छिट्टै घोषणा गर्दै निर्वाचन आयोग

काठमाण्डौ, १७ माघ– निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम...

गलकोटमा आँखा उपचार केन्द्र स्थापना

बागलुङ, १७ माघ– ग्रामीण भेगका जनसाधारणलाई लक्षित गरी गलकोट नगरपालिका–७ मल्ममा ‘श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । केन्द्रको बिहीबार वडाध्यक्ष टीकाबहादुर थापाले शुभारम्भ गरेका थिए । स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार...

विधुत प्राधिकरण बागलुङले गाउँगाउँमा सेवा प्रभावकारी बनाउँदै

बागलुङ, १७ माघ – नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा नंं ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत...

सहिद दिवसमा मात्रै सिंगारिन्छ सहिद पार्क

बागलुङ, १७ माघ– बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा सहिद पार्क छ । छेवैमा रहेको देशकै लामो झोलुङ्गे पुल । दैनिक सयौं आन्तरिक पर्यटक यहाँ आउँछन् । एक वर्षमा निर्माण सम्पन्न भएको पुलले यहाँ दैनिक सयौं पर्यटक...

बाढीपहिरो पिडीतको आवास निर्माण गर्न अनुदान

बागलुङ, १६ माघ– बाढीपहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको पुस २६ गते बसेको बैठकले कार्यबिधि स्वीकृत गरेपछि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा...

देखिएन कोरोना खोपको साइड इफेक्ट

पर्वत, १६ माघ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मंगलबारदेखि नेपालमा पनि खोप लगाउन सुरु गरिएको छ । भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराएपछि देशका सबै जिल्लामा बसधवारदेखि एकै साथ...

कुकुरहरुको निःशुल्क वन्ध्याकरण

पोखरा, १६ माघ– भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको...

रायडाँडामा भुकम्पले क्षति पुगेको बौद्ध गुम्बा पुन निर्माण थालियो

बागलुङ, १६ माघ– बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडामा शान्तिबिहार बौद्ध गुम्बा निर्माण थालिएको छ । भुकम्पले क्षति पुगेपछि गुम्बाको पुननिर्माण थालिएको हो । भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालयको ४१ लाख रुपैयाँ र स्थानीय...

-->