बागलुङ, ३ मंसिर– जुवा तास खेलिरहेको अवस्थामा सदरमुकाम बागलुङ बजारबाट प्रहरीले मंगलबार राती चार जना जसवाडे पक्राउ गरेको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको अमिना गेष्टहाउसमा जुवा तास खेरिरहेको अवस्थामा चार जना जुवाडे नगदसहित...
नयाँ खोपले जगायो थप आशा
काठमाडौं, ३ मंसिर – अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३०...
तिलहारको बनमा आगलागी, २४ घण्टा बित्यो, नियन्त्रणमा आएन
पर्वत, २ मंसिर– पर्वतको मोदी गाउँपालिका–६ तिलहारको ढाडको पाखा बनमा आगलागी भएको छ । सोमबार साँझबाट लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा नआएको स्थानीयले बताएका छन् । साँझको समय बस्ति नजिकैको बनमा एक्कासी...
बारुलाको गोला पोल्दा गोठमा आगलागी
बागलुङ, २ मंसिर– बागलुङको बडिगाड गाँउपालिका–२ बरबोटमा मंगलबार दिउँसो एक गोठ जलेर नष्ट भएको छ । गोठमा रहेको बारुलाको गोला जलाउने क्रममा आगलागी भएर स्थानीय कर्ण बहादुर राना (भिम बहादुर)को गोठ जलेको हो ।...
कीजा पूजा गरेसँगै सकियो तिहार
काठमाण्डौ, २ मंसिर– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशी देखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन कीजा पूजा गरेसँगै समाप्त भएको छ ।
नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल...
मुस्ताङमा अज्ञात रोगले मर्दै भेडाच्याङग्रा
मुस्ताङ, २ मंसिर– हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासका लेकमा पशु चौपाया अज्ञात रोगले धमाधम मर्न थालेका छन् ।
हिउँदमा ३ महिनाका लागि गाउँ नजिकैको खर्कमा छाडिएका चौपायामा अज्ञात रोग देखा परेको...
बागलुङको पालाबाट ८ जना जुवाडे पक्राउ
बागलुङ, २ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले गत राती बागलुङ नगरपालिका–७ पालाबाट नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ । सुराकीको आधारमा राती १ बजे पाला पुगेको प्रहरीले स्थानीय जगत बहादुर कार्कीको घरमा जुवा...
यो वर्ष मनाङमा चाँडै पर्यो हिउँ,माइनस आठमा झर्यो तापक्रम
चामे, २ मंसिर – हिमाली जिल्ला मनाङको बस्तीसम्म हिउँ पर्न थालेको छ । माथिल्लो क्षेत्रमा भाईटीकाको दिन सोमबार दिउँसोबाट हिउँ परेको हो । दिउँसोदेखि निरन्तर हिउँ परेपछि मनाङमा चिसो बढेको छ । मनाङ ङिस्याङ...
वर्षको पहिलो हिमपातपछि मुस्ताङका डाँडाकाँडा सेताम्मे
जोमसोम, १ मंसिर – हिउद सिजनमा मुस्ताङमा पहिलो हिमपात सुरु भएको छ । भाईटीकाको दिन सोमबार बिहानैदेखि मुस्ताङको उत्तरीक्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वर्षको पहिलो हिउँ परेको छ । त्यस्तै जिल्लाको वारागुङ...
कालिज र बन्दुकसहित म्याग्दीमा पाँच सिकारी पक्राउ
म्याग्दी, १ मंसिर – जिल्लाको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच सिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जंगलमा वन्यजन्तु चोरी सिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको...