मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ठगी गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल

पोखरा, १० मंसिर– सामाजिक संजाल अहिलेको विश्व हो । जहाँ कसैको घर बन्नेदेखि घर बिग्रिनेसम्मका घटना हुने गर्दछ । सामाजिक संजालको कारण ठगिनेको संख्यामा वृद्धि भइरहेको छ । साइबर अपराधको बिगबिगी भइरहेको समयमा अहिले...

शक्तिशाली महिलाको सूचीमा म्याग्दीकी सपना

म्याग्दी, १० मंसिर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली...

म्याग्दीकी १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा !

पोखरा, ९ मंसिर – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव...

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनो

म्याग्दी, ९ मंसिर – नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ...

दोहोरो नागरिकता लिने बागलुङका पंकज सापकोटा पक्राउ

बागलुङ, ९ मंसिर – अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोप लागेका बागलुङ नगरपालिका- ६ का पंकज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई सोमवार वेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले अभिभावक फेरेर...

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु

पोखरा, ८ मंसिर – पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ छ भने यात्रु घाइते भएका छन् । पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा...

कोरोना संक्रमण: निको हुनेको संख्या दुई लाख नाघ्यो

पोखरा, ८ मंसिर – नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।...

बडिगाडमा जीप दुर्घटना, दुईजनाको मृत्यु, एक घाईते

बागलुङ, ८ मंसिर–जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढबर्षिया बालिकासहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–४ की अन्दाजी २३ बर्षिया टेकमायाँ राना र उनकी छोरी छायाँ रानाको मृत्यु...

मादलुको ताल सिक्दै पोखरेली महिला

पोखरा, ८ मंसिर– पछिल्लो समय गाउँघरमा समेत मादल मोह घट्दै गइरहेको छ । संगीतमा रुची भएका केहीलाई बाहेक अरुलाई मादल बजाउन आउँदैन । सहरमा त मादलको घिन्ताङ सुन्नै मुस्किल हुन्छ । पुरानो र लोकप्रिय...

सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा पक्राउ

स्याङ्जा, ७ मंसिर– सामाजीक सञ्जाल मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पटक पटक गरी रु दश लाख २८ हजार...

-->