मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बागलुङ बजारबाट तीन जना जुवाडे पक्राउ

बागलुङ, १३ मंसिर– जिल्ला सदरमुकाम बागलुङ बजारमा जुवाको खालबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो जुवा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले बागलुङ नगरपालिका–२ हाडेपाखाका चन्द्र प्रसाद गैरेको घरबाट उनिहरुलाई नगदसहित नियन्त्रणमा...

‘धौलागिरीमा पत्रकारिता’ पुस्तक प्रकाशनको तयारी

बागलुङ, १३ मंसिर– पत्रकारिता क्षेत्रमा धौलागिरीको अवस्था र पत्रकार महासंघ बागलुङका गतिविधि समेटिएको ‘धौलागिरीमा पत्रकारिता’ पुस्तक प्रकाशनको तयारी थालिएको छ । पत्रकार महासंघ बागलुङको वर्तमान कार्यसमितिले कार्यकालको उत्तरार्धमा दस्तावेज तयार गर्ने भन्दै पुस्तकको तयारी...

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिका र पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक वटा स्थानीय तहलाई...

निरन्तर माटो बग्दा फपरेटा बस्ती नै जोखिममा

बागलुङ, १३ मंसिर– तित्याङको सिमलपाटादेखि भकुण्डेको दहहँदैद्वार जाने सडकको ठाउँ ठाउँमा क्षतविक्षत छ । कतै भाँसिएको छ, कतै पहिरो खसेको छ । चिराचिरा परेको स्थानमा डरलाग्दो देखिन्छ । जर्बजस्ती हिँडाउन खोज्दा कतिपटक मोटरसाइकल पनि...

गौचनको पत्रकारिता अझै सिक्न योग्य

बागलुङ, १२ मंसिर– धौलागिरी क्षेत्रमै पहिलोपटक पत्रिका प्रकाशित गरेका ओमकारप्रसाद गौचनको जीवनशैलीबाट सबैले पाठ सिक्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । गौचनको पत्रकारिता योगदानबारे नेपाल पत्रकार महासंघले कृति प्रकाशितमा अगुवाई गर्नुपर्ने समेत धारणा व्यक्त भएको छ...

गुल्मी जीप दुर्घटना पाँच जनाको मृत्यु

गुल्मी, १२ मंसिर– गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज...

चार विद्युत गृहले तमानगाउँमा बिजुली

बागलुङ, १२ मंसिर– तमानखोला वडा नं. ३ र ४ मा झण्डै ६ सयबढी घर छन् । राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । तर पनि यो गाउँ झिलीमिली छ । यहाँ साना उद्योग र विद्युतबाट चल्ने...

१३ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा बुबा पक्राउ

पोखरा, १२ मंसिर– पछिल्लो समय देशभर बलत्कारको घटना बढ्दो क्रममा छ । पोखरामा समेत कोरोना पछि बलत्कारको घटनामा समेत वृद्धि भएको छ । तर पोखरामा शनिवार यस्तो घटना भयो कि जहाँ आफ्नै सन्तानलाई नै...

बागलुङमा भेटियो सुनाखरीको नयाँ जात !

बिश्वस्तरमा जैविक विविधताबारे धेरै अध्यान अनुसन्धान भएका छन्।पछिल्लो समय नेपालमा पनि जैविक क्षेत्रमा अध्यान अनुसन्धान गर्ने काम क्रम बढ्दो छ। यसैको उदाहरणको रुपमा हालै सुनाखरीबारे नयाँ तथ्य फेला परेको छ। अनुसन्धानवेत्ता हेमराज पौडेलले हालै...

वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी, सचिवसहित दुई पक्राउ

बागलुङ, ११ मंसिर – कीर्ते नागरिकता सिफारिस दिएको भन्दै जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुव वहादुर केसीसहित ५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार पक्राउ पूर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय...

-->