पर्वत, १६ मंसिर– पर्वत अस्पताललाई करिब एक करोड मूल्य बराबरका आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त भएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार, बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वेपले ४५ ओटा अत्याधुनिक तथा विद्युतीय बेडहरू...
मानहुँकोट उक्लन थाले नेता पनि
तनहुँ, १६ मंसिर– व्यास नगरपालिका–५ मा रहेको मानहुँकोट यसबर्षको दशैँयता प्रख्यात पर्यटकिय गन्तव्यमा बनेको छ । देशभरबाट पर्यटक दमौली बजारको पश्चिमपट्टिको शिरमा रहेको मानहुँकोटको डाँडोमा लर्को लाएर उक्लिरहेका छन् ।
दमौली बजारबाट ७ किलोमिटर माथी...
म्याग्दी देविस्थानकी २२ वर्षीया सुत्केरीको गण्डकी अस्पतालमा मृत्यु
बेनी, १५ मंसिर – श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्याइएकी मालिका गाउँपालिका-५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ । बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा...
पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग
बागलुङ, १५ मंसिर– गत भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएका बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा, टुनीबोटका दुई जनाको परिवारलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
पहिरोमा परी ज्यान...
जैमिनीमा नौमती बाजा समूह संगठित
बागलुङ, १५ मंसिर– बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका नौमती बाजा समुह संगठित भएका छन् । समयानुकुल परिवर्तन र बाजा समुहलाई मजबुद बनाउनका लागि बाजा बजाउनेहरु संगठित भएका हुन् ।
नयाँ पुस्तालाई बाजा बजाउने कला तथा सिपको...
ललाइफकाई बलात्कार गरेको आरोपमा गोरखाका पुरुष स्याङ्जामा पक्राउ
स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो...
म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते
बेनी, १४ मंसिर– म्याग्दीमा आइतबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । मंगला गाउँपालिका–२, लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको प्र. २०३००१ च २५२ नम्बरको जीप काफलचौरमा...
सदरमुकाम बाहिर पहिलोपटक फाईवर विस्तार
बागलुङ, १४ मंसिर– बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाका चुडामणी शर्मा मोबाईलमा बिहान बेलुका भजन सुन्छन् । घरबाहिर रहेका छोराछोरीले कुराकानी गर्नुपर्छ जसरी पनि किन्नु भनेर कर गरेपछि किनेको मोवाईल अहिले समय बिताउने साधन...
हिजोदेखि हराएका बालक शकुशल भेटिए
बागलुङ, १४ मंसिर– हिजो साँझदेखि सम्पर्कबिहिन रहेका जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १० वर्षिय बालक अशोक क्षेत्री फेला परेका छन् । उनलाई प्रहरी र स्थानीयले खोजी गर्दा घर नजिकैबाट फेला पारेको गलकोटबाट...
गलकोटबाट उडेको हेलिकप्टरमा चरा ठोकियो
बागलुङ, १४ मंसिर– बागलुङबाट काठमाण्डौका लागि उडेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोकिएको छ । कलकोटबाट उडेको हेलिकप्टर उडेको केहीबेरमा चरासँग ठोकिए पछि नुवाकोटमा आकस्मीक अवतरण गरेको छ ।
कैलाश एयरको सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर...