मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

निकुञ्जको पश्चिमी सेक्टरमा ५ महिनाको ‘केटो’ मृतावस्थामा फेला

नवलपुर, ११ मंसिर – नमूना मध्यवर्ती सामुदायिक वनमा बिहीवार ५ महिने गैंडाको बच्चा मृत भेटिएको छ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको केटो मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका...

बिहुँमा नमुना पदमार्गको शिलान्याश

बागलुङ, ११ मंसिर– काठेखोला गाउँपालिका ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ । शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समितिले पदमार्ग निर्माण थालेको हो । पदमार्गको बुधबार गाउँपालिका...

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

बागलुङ, ११ मंसिर– हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन्...

आज ठूलो एकादशी, तुलसी विवाह गर्ने दिन

बागलुङ, ११ मंसिर– आज हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ । धार्मिक मान्यता अनुसार आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा...

गौचनको घर संग्राहलय बनाउन माग

बागलुङ, ११ मंसिर– पूर्वमन्त्री तथा बिद्यामन्दिर पुस्तकालयका प्रधानसंरक्षक ओमकारप्रसाद गौचनको घर सास्कृतिक संग्राहलयको रुपमा बिकास गर्नुपर्ने आबाज उठेको छ । पुस्तकालयले आयोजना गरेको श्रद्दाञ्जली कार्यक्रममा सहभागिले ओमकारले घरमा राखेका हरेक बस्तु ऐतिहासिक भएको बताए ।...

लैङ्खिक हिसाँ बिरुद्धको १६ दिने अभियान सुरु

बागलुङ, ११ मंसिर– लैङ्खिक हिसाँ बिरुद्धको १६ दिने अभियान बागलुङमा पनि शुरु हुने भएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने अभियान यसबर्ष पनि सचेतनात्मक कार्यक्रमका साथ शुरु भएको हो...

दीपक मनाङेकी श्रीमती दिक्छेन डोल्मा चोरी आरोपमा पक्राउ

पोखरा, १० मंसिर– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेको हो । लामालाई...

ट्रान्सपरेन्सीको सर्वेक्षण भन्छ : सबैभन्दा भ्रष्ट सांसद र कर्मचारी

काठमाण्डौ, १० मंसिर–एउटा सर्वेक्षणमा सहभागी नेपालीहरूले सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भएको निश्कर्ष निकालेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ देशमा गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदन अनुसार सांसद र कर्मचारीलाई...

बन्ने भो कास्की र तनहुँ जोड्ने मसिना खोलामा पुल

तनहुँ, १० मंसिर– मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी...

गण्डकीसहित चार प्रदेशमा हिमपात र वर्षाको संभावना

बागलुङ, १० मंसिर– गण्डकी प्रदेशसहित बुधबार देशका चार प्रदेशमा बर्षा र हिमपातको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका...

-->