मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सुधारिएको बालिघरेसहित कटुवाल कायमै

बागलुङ, ७ मंसिर– नेपालका राजनीतिक परिवर्तनले धेरै व्यवस्थामा सुधार र परिवर्तन ल्याएको छ । तर तमानखोलामा बालिघरे कटुवाल प्रथा कायमै छ । कटुवाल बस्नेले र स्थानीय बासिन्दाले पनि यो पेशालाई परम्परागत र पुख्र्यौली पेशाको रुपमा...

कावासोतीमा भूमिहीन तथा सुकुम्वासीको अनुगमन

नवलपुर, ७ मंसिर– भूमिहीन तथा सुकुम्वासी समस्या समाधान आयोगले अवलोकन तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । केन्द्रीय आयोगको टोली र जनप्रतिनिधीसहितको संयुक्त टोलीले अनुगमन गरेपश्चात अभिमुखीकरण कार्यक्रम गरेको हो । कावासोती आएको केन्द्रीय टोलीका सहभागीहरुले...

रहेनन्, लेखबहादुर

पोखरा, ७ मंसिर– सामुदायिक रेडियो हिमचुली एफएमका संस्थापक इञ्जिनियर लेखबहादुर गुरुङको निधन भएको छ । पोखरा इञ्जिनियरिङ कलेजका संस्थापकसमेत रहेका लेखबहादुरको शनिबार पोखराको निधन भएको हो । उनी पछिल्लोसमय अस्वस्थ थिए । उनको दुबै...

प्रउ श्रेष्ठले मासिक चार हजार आश्रमलाई दिने

बागलुङ, ६ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर श्रेष्ठले मानव सेवा आश्रम बागलुङलाई मासिक चार हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । शनिबार आफ्नो २० औं वैवाहिक वर्षगाँठको...

कुस्मा नगरपालिकाका विद्यालय आईतवारबाट खुल्ने

पर्वत, ६ मंसिर– पर्वतको कुस्मा नगरपालिकाले पालिकाअन्तर्गत विद्यालयहरूलाई मंसिर ७ गते आईतबारबाट सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा...

‘सामाजिक सुरक्षा भत्ता देऊ’

पोखरा, ६ मंसिर– भूतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती...

बलेवामा प्याराग्लाडिङका लागि स्थानीय सकृय

बागलुङ, ६ मंसिर–बलेवामा प्याराग्लाडिङ सञ्चालनका लागि स्थानीयले सकृयता देखाएका छन् । पोखराको विकल्पमा बलेवामा प्याराग्लाईडिङ सञ्चालन गर्ने प्रदेश सरकारको तयारीलाई साथ दिने भन्दै बलेवा क्षेत्रका सर्वसाधारणले चासो देखाएका हुन् । शुक्रबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका...

उत्पादकत्व खोज्दै जैमिनी नगरपालिका

बागलुङ, ५ मंसिर– बागलुङको जैमिनी नगरपालिकाले माटोमा उत्पादकत्व परीक्षण गर्न थालेको छ । नगरका दशवटै वडामा माटोको परीक्षण गरेर उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुण अनुसारको बाली लगाउने उद्देश्यले माटो परीक्षण थालिएको...

कौशिला हत्या प्रकरणः दुई वर्ष वित्यो हत्यारा भेटिएनन्

पोखरा, ५ मंसिर– दुई वर्ष अघि कास्कीको माछापुच्छ«्रे ८ खोरामुखकी ७९ वर्षीया कौशिला गुरुङको हत्या भयो । गुरुङको पोष्टमार्ट रिपोर्ट अनुसार हत्या भएको पुष्टि भएको थियो । तर तत्कालिन कास्की प्रहरी प्रमुख ओम राना...

तमानखोलामा आलु उत्पादन घट्यो

बागलुङ, ४ मंसिर– तमानखोला गाउँपालिका वडा नं. ४ का जगबहादुर छन्त्यालले अघिल्लो बर्ष ५० मुरी आलु फलाएका थिए । यो बर्ष उनको बारीमा आधा आलु घट्यो । २५ मुरी आलु पु¥याउन हम्मे परेको उनले...

-->