मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्यावाट भाइटीका

काठमाडौं, १  मंसिर -प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा पुगेर टीका लगाइदिएका हुन् । प्रधानमन्त्री ओलीले पनि वहिनी कौशल्यालाई टीका लगाइदिएका छन् । ...

नगदसहित बागलुङबाट १६ जना जुवाडे पक्राउ

बागलुङ, १ मंसिर- तिहारको अघिल्लो दिन राती बागलुङका बिभिन्न ठाउँबाट प्रहरीले १६ जना जुवाडे पक्राउ गरेको छ । आईतबार राती बागलुङ नगरपालिका, ६ भान्सा र सोही वडाको ठुलढुंगाबाट जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनिहरु...

अर्को हिउँदसम्ममा सामान्य जीवन हुनेछ : कोरोना खोप निर्माता

बर्लिन : कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने बताएका...

आज भाइटीका : उत्तम साइत मध्यान्ह ११ : ३७ मा

पोखरा, १ मंसिर – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई...

रायडाँडाको रायोको साग : मुल्य नपाउँदा उत्पादननै रोकियो

बागलुङ, ३० कात्तिक– ठुला अनि मुलायम देखिने पात । देख्दै खाउँ खाउँ लाग्ने रायोको साग बागलुङ बजारमा देखियो भने धेरैले सोध्थे कहाँको साग हो ? सदरमुकाम बागलुङ बजारदेखि केहि पर रहेको बागलुङ नगरपालिका–११ रायडाँडामा फल्ने...

सुन्तला बोटमै सुक्न थाल्यो, किराको प्रकोपले बोट नै रित्तै

बेनी, ३० कात्तिक- बेनी नगरपालिका–३,भकिम्ली हल्लेगौडाका कर्णबहादुर रोकाको बारीमा लटरम्मै फलेको सुन्तलाको बोट सुक्यो । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था टेको लगाएर समेत विक्री गरेका रोकाको बगैंचामा फलेको सुन्तलाको नगद हात पार्ने बेला...

तिहारको चौथो दिन : आज गाई र आत्म (म्ह) पूजा गरिँदै

पोखरा, ३० कात्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा...

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउन सक्ने प्रविधि

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको...

स्वरोजगार र ब्यवसायका लागि उन्नत प्राविधिक शिक्षा

पोखरा, २९ कात्तिक– कञ्चनपुर देवकोट नगरपालिका–४ सिसैयाका खुशीराम चौधरी तिन वर्षिय होटल म्यानेजमेन्ट पढन् पोखरा आए । चिनजानको एक सरसंगको सहयोगले पोखरामा प्राविधिक शिक्षालयमा पढने सपना बोकेर आएका उनी प्राविधिक शिक्षा लिएर बेरोजगार बस्नुपर्ने...

जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार

बागलुङ, २९ कात्तिक – गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार...

-->