बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पाहुना नडाकी भुस पोल्ने मेला सकियो

बागलुङ, २८ कात्तिक– यतिबेला कोरोना संक्रमणले कुनैपनि सार्वजनिक काम गर्न रोक लगाइएको छ । मठमन्दिरुमा भीड गर्न नपाउने प्रशासनको उर्दी छ । ताराखोला गाउँपालिका वडा नं. २ अर्गलमा हरेक बर्ष मनाइने भुसपोल्ने र छापोहाल्ने...

किशोर–किशोरीलाई अनलाईन सुरक्षा ज्ञानको खाँचो

नवलपुर, २७ कात्तिक— बालबालिका तथा किशोर–किशोरीलाई इन्टरनेटमा सावधानी अपनाउन सुरक्षाका बारेमा सिकाउन आवश्यक देखिएको छ । कोभिडको महामारीका बेला बिद्यार्थीलाई अनलाईनमा सहभागी गराईरहँदा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव समेत परेको एक कार्यक्रममा सहभागी बिद्यार्थी तथा...

चेतना अभिवृद्धिमा रेडियोको भूमिका महत्वपूर्ण: नगरप्रमुख पौडेल

बागलुङ, २७ कात्तिक – बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सञ्चार माध्यमले समाजको यथार्थ चित्रण गर्नुपर्ने वताएका छन् । धौलागिरी एफएमको १६औं बार्षिकोत्सव मुलसमारोह तथा पुरस्कार वितरण कार्यक्रमलाई विहिवार सम्वोधन गर्दै नगरप्रमुख पौडेलले पछिल्ला दिनमा...

म्याग्दीमा देउसी भैलो खेल्न रोक

बेनी, २७ कात्तिक– जिल्ला प्रशासन कार्यालय म्याग्दीले सदरमुकाम बेनीबजारलगायत जिल्लाका सबै स्थानीय तहमा तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको हो । बेनी नगरपालिकाको अनुरोधमा पूर्वनिर्धारित समय अगाडी नै बजार बन्दको नियमित कार्यतालिका हेरफेर...

बर खोलामा पुल शिलान्यास

तनहुँ, २७ कात्तिक–‘बर्खाको बेला केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भए पनि बर्खामा वारपार भएरबग्ने गर्दछ । पुल बनेपछि त ठूलै राहत मिल्छ हाम्लाई’, बर खोलामा...

निभ्यो शिक्षाको ज्योती…

बागलुङ, २६ कात्तिक– पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका...

पुम्दीकोटमा ठडिँदै शिव मुर्ति

पोखरा, २६ कात्तिक– पोखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ । पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट...

व्यास नगरपालिकाद्धारा कारागारलाई खाट सहयोग

तनहुँ, २६ कात्तिक– चिसो भुईमा सुत्न बाध्य तनहुँ कारागारका कैदीबन्दीले खाट पाएका छन् । व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालीको जाडोमा राहत मिलेको हो । व्यासका मेयर बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला...

अक्सिजन खोज्दै काठमाण्डौ !

बागलुङ, २६ कात्तिक– सोमबार र मंगलबार बागलुङबाट दुई जना बिरामीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ । सोमबार पठाइएकी एक महिला कोरोना संक्रमित हुन् । तीन दिनदेखि धौलागिरी अस्पतालमा उपचाररत उनको परिवारको आग्रहमा काठमाण्डौं...

स्वास्थ्यलाभको कामना गर्दै धौलागिरी अस्पतालका विरामीलाई तातो दुध

बागलुङ, २६ कात्तिक – धौलागिरी एफएम बागलुङले धौलागिरी अस्पतालमा उपचारत विरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरेको छ । एफएमले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो दिनको कार्यक्रम अन्तरगत बुधवार धौलागिरी अस्पतालमा...

-->