मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

म्याग्दी खोलाले बगाएर एक बेपत्ता

म्याग्दी, २४ कात्तिक– पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५ छिस्बाङमा एक यूवा बेपत्ता भएका छन् । सोमबार दिउँसो धान झाट्न टिकावाङबाट आएका अन्दाजी १६ वर्षीय शंकर बिकको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता...

एकहप्ते लकडाउन आज मध्यरातीदेखि खुल्ने

बागलुङ, २४ कात्तिक– कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बागलुङ प्रशासनले लगाइएको एक हप्ते लकडाउन मंगलबारदेखि खुलाउने भएको छ । प्रशासनले जारी गरेको बिज्ञप्तीमा लकडाउन खुला गरी बिभिन्न स्वास्थ्य मापदण्ड पालना गरेर सेवा सुचारु गर्ने...

प्रहरीको ‘चालकसँग एक मिनेट’ अभियान

बागलुङ, २४ कात्तिक– सामान बोक्ने पिकअप भ्यान । ‘सिंगल क्याव’ भ्यानमा चालकसहित चारजना यात्रु राखेर रातो प्लेटको ग१च ३३१५ नम्बरको गाडी हुँकिँदै आयो । बागलुङ बजारबाट बाहिरिँदै गरेको भ्यानलाई बाङ्गेचौरमा सडकमा खटिएका प्रहरी जवानले...

भिमाद नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

तनहुँ, २३ कात्तिक– भिमाद नगरपालिकाले तीन दिनका लागी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आईतबार दिउँसो ३ बजेदखी शुक्रबार रातीसम्म नगरपालिकाबाट प्रदान हुने स्वास्थ्य र सुरक्षा बाहेकका सबै सेवा बन्द भएको निमित्त...

अमलाचौर र रायडाँडा जोड्ने नयाँ सडक बन्दै

बागलुङ, २३ कात्तिक– बागलुङ नगरका दुई वडा जोड्ने गरी अक्करे भिरमा सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र वडा नं. ११ रायडाँडा जोड्नेगरी नयाँ सडक निर्माणको...

प्रहरीको सवारी चालक सचेतना कार्यक्रम

बागलुङ, २३ कात्तिक– कोरोना संक्रमण र दुर्घटनाबाट बच्नका लागि सवारी चालकलाई सचेत गराउन प्रहरीले चेतनामुलक कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालकसँग एक मिनेट कार्यक्रम सुरु...

स्याङ्जामा जीप दुर्घटनामापरी एकको मृत्यु

स्याङ्जा, २३ कात्तिक– स्याङ्जाको भीरकोट नगरपालिका– ५ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु१च २६९६ नम्बरको जीप दुर्घटना हँुदा भीरकोट नगरपालिका ५ का १७ वर्षीय असिम सेनको मृत्यु भएको हो...

मानहुँकोटमा पर्यटकको ताँती

तनहुँ, २३ कात्तिक– खैरेनीटारका मुक्तिनाथ तिम्लिसिनाले शनिबार झिसमिसेमै मानहुँकोटको डाँडामा उक्लिए । नेकपा शुक्लागण्डकी नगर कमिटि अध्यक्ष समेत रहेका उनी साढे दुई बर्ष पहिले पनि कामको सिलसिलामा त्यहाँ पुगेका थिए । त्यतिबेला डाँडो सुनासान...

५४ हजार नगदसहित ८ जना जुवाडे पक्राउ

बागलुङ, २२ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ ठुलाश्वाराबाट शनिबार नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । ठुलाश्वारका खडानन्द आचार्यको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले रंगेहात...

बेनी नगरले घरदैलोमै कोरोनाको चेकजाँच गर्ने

बेनी, २२ कात्तिक– समुदायस्तरमै कोराना संक्रमण फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’सहित आइतबारदेखि घरदैलो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक...

-->