बागलुङ, १८ मंसिर– नेपाल पत्रकार महासंघ बागलुङले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । कोरोना महामारीका बिच बिहिबारबाट भर्चुअल माध्याममार्फत तालिम सुरु भएको हो ।
शनिबार बिहानसम्म चल्ने तालिममा डिजिटल...
श्वेता खड्काले मंसिर २२ मा दोस्रो बिहे गर्दै
पोखरा, १८ मंसिर – नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ...
कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत गर्यो बेलायतले
लन्डन, १८ मंसिर – बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ । बेलायतले यसको प्रयोग केही दिनमै...
बागलुङका अधिकांस गाउँमा सुन्तलामा किरा
बागलुङ, १८ मंसिर– अघिल्लो बर्ष सुन्तलाबाट मनग्ये कमाइ गरेका बागलुङ नगरपालिका १० भकुण्डेका देबीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् । अधिकांस सुन्तला नपाक्दै पहेलिएका छन् । खोल्साएर हेर्दा किरैकिरा छन् ।
बारीभरी झरेका...
विकृति विसंगतीरहित न्याय दिने लक्ष्य
बागलुङ, १८ मंसिर– न्यायपालिकामा हुन सक्ने विकृति विसंगती अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।
सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधिस...
शुक्लागण्डकीले बाँड्यो ३० हजार किलो आलुको विउ
तनहुँ, १७ मंसिर– आलुको उत्पादन बढाएर किसानलाई आत्मानिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा विउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २ सय किलो विउ आलु वितरण...
बागलुङ बजारमा आगलागीले एक घर जल्यो
बागलुङ, १७ मंसिर– सरमुकाम बागलुङ बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठीका दलबहादुर सार्कीको घरमा बुधबार बिहान ११ बजे आगलागी भएको हो ।
ढुंगा माटोले बनेको...
‘बधाई थाप्दा तीन दिनसम्म घाँस काट्न जान पनि पाइन’
बेनी, १७ मंसिर– गएको बुधबार एकाबिहानै घाँस काट्न जाने तयारीमा रहेकी नरमाया रोकालाई फोनमा बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेको भन्दै छोरीको पहिलो बधाई आयो । विदेशबाट...
सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह
बागलुङ, १७ मंसिर– नेपाल सरकारबाट आँफुहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भूतपूर्व भारतीय सैनिकहरुले माग गरेका छन् । बागलुङको जैमिनी नगरपालिकामा संगठित भूपू सैनिकहरुले सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा अपत्ति जनाएका हुन्...
९ महिनापछि कक्षा कोठामा साथीलाई भेट्दा…
बेनी, १७ मंसिर-बेनी सामुदायिक माविका कक्षा ६ मा अध्ययनरत अनुष्का भट्टचनले ९ महिनापछि पहिलोपटक साथीलाई भेटिन् । आइतबार भट्टचनले कक्षा कोठामा असिमा केसी र रोस्ना छहारीसँग भेट्न पाउँदा हर्षित भईन् । कोभिड–१९ सङ्क्रमणका कारण...