पोखरा, २४ बैशाख – दक्षिण फर्किएको सानो गुम्बज शैलीको मन्दिर, गर्भगृहमा रहेको कोतरिएको शिला,पानीको कुण्ड अनि गधामा चढेकी देवीको प्रतिमा ! पोखरामा सितलादेवीकै नामबाट चिनिने ठाउँमा रहेको सितलादेवी मन्दिरमा बाहिरबाट देखिने यत्ति नै हो...
चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने
काठमाडौं, २३ बैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षात्देखि नै...
ढोरपाटनसंग जोडिएका सिमामा स्वयंसेवक परिचालन गरिने
बागलुङ, २३ बैशाख– सर्वसाधारणको बाक्लो बसोबास रहेका क्षेत्रमा भीडभाड बढ्दै जान थालेपछि बागलुङको ढोरपाटन नगरपालिकाले लकडाउनमा कडाई थालेको छ । मंगलबार सरोकारवालाको बैठक बसेर नगरपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
आगामी एक साता...
प्रज दवाडीविरुद्व अनुसन्धान गर्न दोस्रोपटक म्याद थप
बागलुङ, २३ बैशाख– आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान रोकश दवाडीविरुद्व अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले दोस्रोपटक १५ दिन म्याद थप गरेको छ । यसअघि अदालतले ५ दिनको समय दिएको हो । आत्महत्या दुरुत्साहन...
गोर्खा वेलफेयरद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
बागलुङ, २३ बैशाख– गोर्खा वेलफेयर ट्रस्ट नेपालले धौलागिरी अञ्चल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ट्रस्टको पोखरा कार्यालयबाट बागलुङ आईपुगेको टोलीले तीन लाख ६० हजार मुल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।...
लकडाउनमै जन्मिएको स्याङ्जा सहयोग समाज युकेले गर्यो संकटमा सहयोग
स्याङ्जा, २३ बैशाख, कोरोना भाइरसको महामारीले विश्वनै यतिबेला आक्रान्त बनेको छ । वैदेशिक रोजगारीका साथै अध्ययनको शिलशिलामा विदेशमा रहेका लाखौं नेपालीहरु यतिबेला त्रसित बनेका छन्भने केही कोभिड–१९ को संक्रमणमा परेका छन् ।
सरकारले कोरोनाको संक्रमण...
एउटा बस्तीको यो कथा !
पोखरा, २३ बैशाख– सुनसान बस्ती, ताल्चा ठोकिएको मस्जिद ! लाग्छ, बस्ती सुतेको छ । समय उस्तै हुन्थ्यो भने, यतिबेला मस्जिदबाट ‘अल्लाहु .. अक्बर .. गुन्जन्थ्यो । रमजानभर नमाज पढ्नेहरुको भीड लाग्थ्यो । तर, कोरोना...
हातहतियार मुद्दामा फरार वडा अध्यक्षले गरे आत्मसर्मपण
म्याग्दी, २२ बैशाख –हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक...
जनता आवासले बागलुङमा दुई सय घर बनाउँदै
बागलुङ, २२ बैशाख– बागलुङका दुई सय परिवारले आगामी आर्थिक बर्षको असार मसान्तसम्म आफ्नै घर पाउने भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले नेपाल सरकारले दश बर्ष पहिले सुरु गरेको जनता...
म्याग्दी डेङ्गुको जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना
बेनी, २२ बैशाख – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएपछि यहाँको जनजीवन पनि त्रासमा छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार अस्पतालमा आएका...